
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
दाङ, असार १३ । नेकपा (बहुमत) दाङ जिल्लाको दोस्रो जिल्ला भेला शनिबार सम्पन्न भएको छ । भेलाले सजकको नेतृत्वमा १३ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ । भेलाका प्रमुख अतिथि, पार्टीका सचिवालय सदस्य तथा ५ नम्बर ब्युरो इन्चार्ज तिलकले भेलाको सफलताको शुभकामना व्यक्त गर्दै वर्गीय मुक्तिको आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी शक्तिहरूबीच एकता आवश्यक रहेको बताए । उनले वर्तमान संसदीय पुँजीवादी व्यवस्थामा निम्नवर्गीय नागरिकको अधिकार र हितको संरक्षण सम्भव नभएको दाबी गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्न संघर्षलाई तीव्र बनाउनुपर्ने धारणा राखे । उनले व्यवस्था परिवर्तनबिना सरकार वा दल फेरिए पनि जनताको पक्षमा अपेक्षित काम हुन नसक्ने जिकिर गरे ।
तिलकले मिटरब्याजी तथा लघुवित्त संस्थाबाट सर्वसाधारण माथि भइरहेको आर्थिक शोषणको आरोप लगाउँदै यस्ता गतिविधि विरुद्ध पार्टीले विगतमा दाङमा कारबाही गरेको स्मरण गराए । उनले भविष्यमा पनि जनतालाई दुःख दिने शोषक विरुद्ध आवश्यक कारबाही गरिने चेतावनी दिए । भेलामा पार्टीका केन्द्रीय सदस्य तथा ५ नम्बर ब्युरो कार्यालय सचिव अमर खड्का, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज प्रेम प्रशान्त बोहरा, रुकुम पश्चिम जिल्ला सचिव सोम्पाल कामी , कम्युनिस्ट युवा संगठन नेपालका जिल्ला इन्चार्ज वर्षात लगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला सेक्रेटरी सजकको अध्यक्षतामा सम्पन्न भएको भेलाको सञ्चालन नरेन्द्र बिकले गरेका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया