
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
सुर्खेत, असार ३० — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेत जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ। भेलाले विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ। भेलालाई प्रमुख अतिथि तथा नेकपा (बहुमत) का ६ नम्बर ब्युरो इन्चार्ज अनन्तले सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्थाबारे विस्तृत धारणा राख्नुभयो। उहाँले मुलुकको विद्यमान परिस्थितिमा वैज्ञानिक समाजवादी क्रान्ति नै प्रमुख आवश्यकता भएको बताउँदै त्यसका लागि सम्पूर्ण नेता–कार्यकर्ता एकताबद्ध र संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले वर्तमान सरकार क्रमशः फासिवादतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै त्यसको सशक्त प्रतिवाद गर्न पार्टी तयार रहेको समेत बताउनुभयो।
कार्यक्रममा निर्देशक समिति सदस्य हिमाल, पार्टी सचिवालय सदस्य यमराज र धमिल, ब्युरो सल्लाहकार समिति सदस्य मायारामलगायतका वक्ताहरूले नवनिर्वाचित जिल्ला समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उनीहरूले संगठन सुदृढीकरण, आगामी कार्यदिशा तथा पार्टी निर्माणका विषयमा प्रशिक्षणात्मक मन्तव्य समेत राख्नुभएको थियो। विनोदको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अकबरले गर्नुभएको थियो। कार्यक्रममा जिल्लाभरबाट नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको जानकारी सुर्खेत जिल्ला इन्चार्ज यमराजले दिनुभयो।
प्रतिक्रिया