
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । म्यानचेस्टर सिटीले शानदार रूपमा जित हासिल गरेको छ । म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध ३–१ गोल अन्तरको शानदार जित निकालेको हो । यो जितसँगै इङ्लिस प्रिमियर सिपको अंक तालिकामा सिटी चौथो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलको तेस्रो मिनेटमा पहिलो खेल खेलिरहेका अब्दुकोरबिर खुसानोभले चेल्सीलाई अग्रता दिलाएका थिए । जोस्को डिभार्डियोलले खेलको ४२ औँ मिनेटमा रिबाउन्डमा पाएको अवसरलाई उपयोग गर्दै सिटीलाई खेलमा फर्काएका थिए । खेलको ६८ औँ मिनेटमा एर्लिङ हलान्डले चेल्सीका गोलरक्षक रोबर्ट साँचेजको गल्तीको फाइदा उठाउँदै सिटीलाई अग्रता दिलाए । ८७ औँ फिल फोडेनले चेल्सीका लागि अन्तिम गोल गरे ।
४१ अङ्क रहेको सिटीले गोल अन्तरमा न्यूक्यासललाई पछि पार्दै चौथो स्थानमा उक्लेको हो । चेल्सी ४० अङ्कसहित छैटौँ स्थानमा छ ।
प्रतिक्रिया