
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । एकीकृत दलित मुक्ति मोर्चा नेपालले माघ २२ गते नयाँ पत्रिकामा अन्तरजातीय प्रेम बिवाह गर्ने दलित युवामाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार भन्ने शिर्षकमा प्रकाशित समाचारले मोर्चाको गम्भीर ध्यानाकर्षण भएको भन्दै मानवता विरोधी निच व्यापारी सुरेन्द्र रौनियारको खेताला कथित गृहमन्त्री र प्रहरी प्रशासनको निच हर्कतको घोर निन्दा एवम् भत्र्सना गरेको छ ।
नेकपा (बहुमत) निकट एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले बुधबार प्रेस विज्ञप्तिमार्फत निस्वार्थ प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा कायम गरेका नेहा र सत्येन्द्रको जीवन रक्षाको लागि सम्बन्धित सरोकारवाला पक्षहरुलाई जिम्मेवार बन्न अनुरोध गरेका छन् । साथै उनले राज्य शक्तिको दुरुपयोग गर्दै जातीय विभेद गर्ने सुरेन्द्र रौनियारलाई गिरफ्तार गरी कारवाही गर्न मागसमेत गरेका छन् ।
दलित समुदाय र निज नेहा र सत्येन्द्र राममाथि कुनै पनि प्रकारको मानसिक, शारीरिक, सामाजिक रुपमा आँच पुग्ने कार्य नगर्न निच सुरेन्द्र रौनियार र अन्य मतियारहरुलाई संयोजक नेपालीले चेतावनी दिएका छन् ।
निस्वार्थ प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा कायम गर्दै सामाजिक साँस्कृतिक रुपान्तरणसहित सहज जीवनयापन गर्न खोज्ने जोडिको विरुद्धमा षड्यन्त्र, घुसपैठ गर्दै सामाजिक विखण्डनको मतियार जात व्यवस्थाको आवरणमा गरिएको कथित राज्य शक्तिको दुरुपयोगले एकात्मक राज्यसत्ताको चरित्र सतहमा आएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको भन्दै देशभर गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसहित विरोध प्रदर्शन भइरहेको छ ।



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया