
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौँ । एकीकृत दलित मुक्ति मोर्चा नेपालले सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि भएको हत्यामा सामन्तहरुको चलखेल र घटना दवाउन खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दलित समुदायकी किशोरीको जीवनमाथि भइरहेको ज्यादती र उक्त घटनाका मतियारहरुको निच कार्यको घोर निन्दा एवम् भत्र्सना गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट एकीकृत दलित मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक कृष्ण सेवाले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत बारम्बार दलित समुदायका किशोरी/महिलामाथि भइरहेका सामूहिक बलात्कार, हत्या र राज्यसत्ताबाटै घटनामा संलग्न अपराधीहरुलाई उन्मुक्ति दिने दुस्साहस भइरहेकोले उक्त घटनामा संलग्न बलात्कारीहरुलाई कथित पञ्चायत बस्ने नाममा एवम् राजनीतिक र प्रशासनिक आवरणमा विषयान्तर नगरी हदै सम्मको कारवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।
एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक कृष्ण सेवाले विज्ञप्तिमा भनेका छन्, ‘२०८१ माघ २६ गते सिरहा जिल्ला नवराजपुर गाउँपालिका १, भगवतीपुर तामासुइया टोलकी १७ बर्षीय किशोरी रिंकुकुमारी सदायको सामुहिक बलात्कारपछि हत्या भएको र सामन्तहरुको चलखेलमा घटना दवाउन खोजिएको प्रति एकीकृत दलित मुक्ति मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’
मोर्चाका संयोजक कृष्ण सेवाले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘२६ माघको राति करिव ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकि रिंकु माघ २७ गते घर बाहिर रोइरहेको अवस्थामा भेटिइन । ६ घन्टा वेपत्ता बनाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले उठाएर बाँसघारीमा लगी सामूहिक बलात्कार गरि बिहान ३ बजे रिंकु घरको आँगनमा भेटिएको विषय सार्वजनिक भएको थियो । घटना बाहिरिए पछि गाउँमै मेलमिलाप गर्न भन्दै २९ गते केही सामन्तहरु (पञ्चायत) बोलाएर घटना दबाउने प्रयास गरियो । रिंकु ३० गते राति ७ : २० बजे घरमै सलले झुन्डिएको अवस्थामा मृत भेटिएको घटनाले एक उत्पीडित दलित समुदायकी किशोरीको जीवनमाथि भइरहेको ज्यादती र उक्त घटनाका मतियारहरुको निच कार्यको घोर निन्दा एवम् भत्सर्ना गर्दछौँ ।’
दलित मोर्चाका संयोजक कृष्ण सेवाले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘बारम्बार दलित समुदायका किशोरी/महिलामाथि भइरहेका सामूहिक बलात्कार, हत्या र राज्यसत्ताबाटै घटनामा संलग्न अपराधीहरुलाई उन्मुक्ति दिने दुस्साहस भइरहेको छ । यो घटनामा संलग्न बलात्कारीहरुलाई कथित पञ्चायत बस्ने नाममा एवम् राजनीतिक र प्रशासनिक आवरणमा विषयान्तर नगरी हदै सम्मको कारवाहीको लागि हाम्रो मोर्चा सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’

१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया