
१राहत अनुदान शिक्षकको अवस्था र ट्रेड युनियन अधिकार
२बमको दर्शन
३यू्रोपमा भईरहेको आन्दोलनबाट नेपालका कम्युनिस्टले सिक्नुपर्ने शिक्षाहरु
४कार्यकर्ता नीतिबारे
५मातृभक्षणवादको नयाँ सिद्धान्त – २
६मातृभक्षणवादको नयाँ सिद्धान्त
७सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
८चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
९नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
११नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
१२वैचारिक संघर्षबारे
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीको नवौँ महाधिवेशन तथा केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिकीकरणका लागि मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
फागुन १३ गते (मङ्गलबार) बिहान ११ : ३० बजे काठमाडौँको अनामनगरस्थित संवाद डबलीमा पार्टीको नवौँ महाधिवेशन तथा केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिकीकरणका लागि पत्रकार सम्मेलन गर्ने आयोजक नेकपा (बहुमत) केन्द्रीय समितिले जनाएको छ ।
उक्त पत्रकार सम्मेलनमा उपस्थित भई सो कार्यक्रमको समाचार सङ्कलन तथा सम्प्रेशणको लागि सबैलाई हार्दिक अनुरोध गरिएको छ ।
प्रतिक्रिया