
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङ जिल्ला समितिको बैठक आइतवार घोराहीमा सम्पन्न भएको छ । पार्टी स्थायी समिति सदस्य तथा ५ नम्बर व्युरो इन्चार्ज जीतको प्रमुख आतिथ्यतामा बसेको बैठकले पालिका र जवस मोर्चा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको र साथै बैठकले जिल्लामा बिभिन्न मिटरव्याजी दलाल तस्कार, भष्टाचार, महँगीका बिरुद्ध सङ्घर्ष गर्ने निर्णय गरिएको पार्टी सेक्रेटरी अमर खड्काले जानकारी दिएका छन् ।
पार्टी ब्युरो इन्चार्ज जीतले बैठकलाई सम्बोधन गर्दै पार्टीको आगामी रणनीतिक र कार्यनीतिक योजना बारेमा जानकारी दिँदै पार्टीले ल्याउन खोजेको वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका बारेमा बिश्लेषण गरेका थिए । साथै केन्द्रीय कमिटी बैठकको भाव सम्प्रेषण सहित पार्टी जिल्ला सदस्यहरूलाई प्रशिक्षण दिएका थिए । सङ्गठनको सुदृढीकरणका लागि आवश्यक कदमहरूको बारेमा गम्भीर चर्चा गरेका थिए । भने सङ्गठन बलियो मजबुद बनाउनका लागि पार्टीले दिएको जिम्मेवारी र योजना कार्यान्वयन गर्न सबै पार्टी सदस्यलाई समर्पण र एकतासाथ काम गर्न आह्वान् गरेका थिए । सबै पार्टी कार्यकर्ताहरू जिल्लाका प्रत्येक वडा र टोल टोलमा गएर जनतालाई सङ्गठित गर्न र जनताको समस्याहरूको बारेमा जानकारी राख्दै समाधनको बिकल्पमा सहयोगी बन्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

बैठकमा पार्टी पोलिट्व्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलकले सहभागी पार्टी सदस्यहरूलाई प्रशिक्षण दिँदै देश परिवर्तनका लागि युवाहरूलाई एकताबद्ध भएर मिटर व्याजी र भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्न आह्वान् गरेका छन् । युवा शक्ति मुलुकको समृद्धि र विकासका लागि अनिवार्य रहेको भन्दै, युवाहरूलाई आफ्नो दायित्व र भूमिका महसुस गर्दै सक्रिय हुन आग्रह गरेका थिए । उनले मिटर व्याजी र भ्रष्टाचारले राष्ट्रको प्रगति रोक्ने ठूलो चुनौती रहेको उल्लेख गर्दै युवाहरूको सहभागितामा पार्टीले सङ्घर्ष अगाडि बढाउने बताए । “आजको युवा शक्ति नै भविष्य निर्माणको आधार हो, त्यसैले हामी सबैले मिलेर मिटरव्याजी र भ्रष्टाचारको विरोध गर्दै एकजुट हुनुपर्छ ।” तिलकले भने ।
बैठकमा पार्टी स्थायी समिति सदस्य तथा ५ नम्बर व्युरो इन्चार्ज जीत, पोलिट्व्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलक, पार्टी केन्द्रीय सदस्य सजक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेमप्रशान्त बोहोरा लगायतको आतिथ्यता रहेको थियो भने पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी अमर खड्काको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकमा नयाँ जिम्मेवारी लिएर जिल्ला र प्रदेशमा आएका पार्टी नेता र विद्यार्थी नेतालाई स्वागत गरिएको थियो ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया