
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
चितवन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्ला समितिको पूर्ण बैठक सम्पन्न भएको छ । आइतबार भरतपुर महानगर पालिकास्थित रोज गार्डेन पार्टी प्यालेसमा जिल्ला सेक्रेटरी राम सेढाईंको अध्यक्षतामा पार्टी स्थायी समिति सदस्य तथा ३ नम्बर व्युरो इन्चार्ज दिपकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त बैठकले नगरपालिका र जवस मोर्चा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको र साथै बैठकले जिल्लामा बिभिन्न मिटरव्याजी, दलाल, तस्कार, भष्टाचार, महँगीका बिरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । साथै बैठकमा पार्टी स्थायी समिति सदस्य तथा ३ नम्बर व्युरो इन्चार्ज दिपक, पोलिट्व्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज रक्तिम र पोलिट्व्युरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज विजयले पार्टी केन्द्रीय समिति बैठकको भाव सम्प्रेषण सहित प्रशिक्षण दिएका थिए ।
जिल्ला सेक्रेटरी राम सेढाईंको अध्यक्षतामा बसेको उक्त बैठकमा पार्टी स्थायी समिति सदस्य तथा ३ नम्बर व्युरो इन्चार्ज दिपक, पोलिट्व्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज रक्तिम, पोलिट्व्युरो सदस्य तथा मजदुर सङ्गठनको केन्द्रीय संयोजक ध्रुव, पोलिट्व्युरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज विजय, पोलिट्व्युरो सदस्य तथा महिला सङ्गठनकी केन्द्रीय अध्यक्ष अञ्जना, पार्टी केन्द्रीय सदस्य आशिष, केन्द्रीय सदस्य तथा घाइते तथा अपाङ्ग महासंघको केन्द्रीय अध्यक्ष रणदीप, केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज कृष्ण बराल, केन्द्रीय सदस्य तथा जनस्वायम्सेवक सदस्य अटल, केन्द्रीय सदस्य तथा जनस्वायम्सेवक सदस्य बद्री र केन्द्रीय सल्लाहकार लोकराज पाण्डे र बलराम राउत लगायतको आतिथ्यता रहेको थियो ।
बैठकमा सरुवा तथा बढुवा भएका केन्द्रीय सदस्यहरुद्वय विजय, रणदीप, अटल, कृष्ण बराल र नवलपुर जिल्ला सेक्रेटरी अमर गोपालीलाई प्रमुख अतिथि र जिल्ला इन्चार्जद्वारा अविर लगाएर साथै हलमा उपस्थित सम्पूर्ण जिल्ला सदस्यहरुले ताली बजाएर विदाई गरिएको थियो ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया