
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) १ नम्बर व्युरोले अनराज लिम्बुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
मङ्गलबार १ नम्बर व्युरो इन्चार्ज गम्भीरले शोक वक्तव्यमार्फत पार्टीका ताप्लेजुङ जिल्ला सचिव वीरबहादुर आङ्बुहाङ् लिम्बुका बुबा अनराज लिम्बुको ९२ वर्षको उमेरमा निधन भएकोमा दुःखित एवम् स्तव्ध भएको र पार्टीले एकजना होनहार अभिभावक गुमाउन पुगेको बताएका छन् । साथै उनले यो दुःखद घडीमा अनराज लिम्बुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
अनराज लिम्बु लामो समयदेखि मस्तिस्क–घात रोगबाट पीडित भई सुनसरी जिल्लाको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्थ्यो ।
व्युरो इन्चार्ज गम्भीरले शोक वक्तव्यमा भनेका छन्, ‘हाम्रो पार्टीका ताप्लेजुङ जिल्ला सचिव क. वीरबहादुर आङ्बुहाङ् लिम्बुका बुबा अनराज लिम्बुको ९२ वर्षको उमेरमा २०८१ चैत ४ गते बिहान ९ः०० बजे दुःखद् निःधन भएकोमा हाम्रो पार्टी दुःखित एवम् स्तव्ध भएको छ ।’
इन्चार्ज गम्भीरले शोक वक्तव्यमा अगाडि भनेका छन्, ‘ताप्लेजुङ जिल्ला, आठराई–त्रिवेणी गाउँपालिका वडा नं. ३, हाङ्पाङ्–मिचिरिङ् निवासी बुबाः धनबहादुर आङ्बुहाङ् लिम्बु र आमाः प्रभा पालुङ्वा लिम्बुको जेठो सन्तानका रुपमा १९९० साल श्रावण ५ गते जन्मनुभएका अनराज लिम्बु लामो समयदेखि मस्तिस्क–घात रोगबाट पीडित भई सुनसरी जिल्लाको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्थ्यो । उहाँका ६ छोरीहरु र ४ छोराहरु हुनुहुन्छ । उहाँको निःधनबाट पार्टीले एकजना होनहार अभिभावक गुमाउन पुगेको छ ।’
व्युरो इन्चार्जले शोक वक्तव्यको अन्त्यमा भनेका छन्, ‘यो दुःखद घडीमा अनराज लिम्बुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गहिरो शोक प्रकट गर्दछ ।’



१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया