
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको बिरोधमा नेकपा (बहुमत) ले काठमाडौँमा प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा प्रहरीले बहुमतका १२ जना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा उक्त पार्टीका काठमाडौँ जिल्ल्ला सेक्रेटरी दर्शन, ट्रेड युनियन महासंघका संयोजक ध्रुब, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विरेन्द्र शाह, उपाध्यक्ष रुपा बुढामगर, सचिवालय सदस्यहरु लक्ष्मी शाह, हस्त विक, सर्जन पाण्डे, क्याम्पस जिल्ला अध्यक्ष दिनेश नेपाली, काठमाडौं जिल्ला उपाध्यक्ष समिर विश्वकर्मा, प्रलाद, रामहरी, कमल रहेका छन् ।
हेर्नुहोस् फोटो फिचर

प्रतिक्रिया