
१लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
२नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
३कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
४नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
५नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
६नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
७दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
८जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
९अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
१०नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
११नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१२विदेशी हस्तक्षेप बढ्यो, देश पराधीन बन्दैछ : नेकपा (बहुमत) सिराहा
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले देशको शिक्षा प्रणालीमा सुधारको माग राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई ३८ बुँदे मागपत्र बुझाएको छ। संगठनका अध्यक्ष वीरेन्द्र शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा प्रणालीमा विद्यमान असमानता, व्यावसायीकरण, र राज्यको उपेक्षाप्रति गम्भीर आपत्ति जनाउँदै मागपत्र बुझाएको हो।
निःशुल्क, समान र वैज्ञानिक शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार भएकोले यसको पूरै दायित्व राज्यले लिनुपर्ने संगठनको धारणा छ। नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भने पनि व्यवहारमा सम्पन्न र विपन्न वर्गबीच गहिरो विभेद रहेको अखिल क्रान्तिकारीको आरोप छ।
अखिल क्रान्तिकारीले वर्तमान शिक्षा प्रणाली विदेशी श्रम बजारका लागि सस्तो, अर्धदक्ष र अदक्ष श्रमिक उत्पादन गर्ने थलोमा सीमित भएको आरोप लगाएको छ। “नेपाल सरकारसँग देशको समृद्धिका लागि आवश्यक जनशक्ति र त्यसको उत्पादनबारे कुनै स्पष्ट नीति छैन,” अध्यक्ष शाहले भने।
त्यसैगरी, मागपत्रमा शिक्षाका नाममा भइरहेको प्रतिभा र पुँजी पलायन चिन्ताजनक रहेको उल्लेख गर्दै शिक्षा क्षेत्र राज्यको नियन्त्रणभन्दा बाहिर रहेको र व्यावसायिक हितअनुसार नीति निर्माण भइरहेको पनि जनाइएको छ।
संगठनले सार्वजनिक शिक्षाको सुदृढीकरण, निजी विद्यालयहरूको कडाइका साथ नियमन, सबै वर्गका विद्यार्थीहरूलाई समान पहुँच र अवसर सुनिश्चित गर्ने, पाठ्यक्रम सुधार, र रोजगारमुखी शिक्षा प्रणालीको निर्माण लगायतका मागहरू अगाडि सारेको छ।
यी मागहरू तत्काल सम्बोधन नगरिए शिक्षामा व्याप्त असमानता झनै गहिरिँदै जाने भन्दै अखिल क्रान्तिकारीले विद्यार्थीहरूको अधिकार सुनिश्चित गर्न राज्यलाई गम्भीर र ठोस कदम चाल्न आग्रह गरेको छ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
४नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
५नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
प्रतिक्रिया