
१जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
२विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
३एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
४नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
५कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
६बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
७मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
८नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
१०नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
१२नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
७नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
८नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
९बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१०शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
११जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
१२नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
काठमाडौं । अघोषित लोडसेडिङ तुरुन्त बन्द गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौं जिल्ला समितिले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ।
नेपालको समग्र आर्थिक, सामाजिक, प्रशासनिक तथा राजनीतिक अवस्थालाई गम्भीर बताउँदै बहुमले देशको वर्तमान अवस्थामा आम नागरिक जीवन प्रभावित भइरहेको र राज्यका आधारभूत सेवा क्षेत्रहरू–स्वास्थ्य, शिक्षा, सिँचाइ, यातायात, विद्युत् लगायतका प्रणालीहरू चरम बदहाल भएको उल्लेख गर्दै विद्युत् प्राधिकरणमा निजीकरणको दबाब र विदेशी हस्तक्षेप बढ्दै गएकोप्रति गम्भीर आपत्ति जनाएको छ।
त्यस्तै प्राधिकरणमार्फत विदेशी ऋणमा आधारित आयोजना बन्द गरिनुपर्ने र निजी कम्पनीहरूलाई सस्तो मूल्यमा उपलब्ध गराइने विद्युत बिक्री प्रणाली खारेज गर्नुपर्ने महुमतको माग छ । साथै विद्यमान लोडसेडिङ अन्त्यका लागि तुरुन्त जनमुखी र दीर्घकालीन नीति आवश्यक रहेकोसमेत बहुमतले जनाएको छ ।
पार्टीका काठमाडौं जिल्ला सचिव दर्शन कुमार नेपालीद्वारा बुधबार हस्ताक्षरित ज्ञापनपत्रमा देशको विद्युत् नीतिमा आमूल परिवर्तनको माग गरिएको छ। ज्ञापनपत्र बुझाउने क्रममा पार्टीका विभिन्न जिल्ला नेताहरूको पनि सहभागिता रहेको थियो।
यस्ता छन् ज्ञापनपत्रमा उल्लेख गरिएका प्रमुख मागहरू
१) नेपाल विद्युत् प्राधिकरणले निजीकरण गर्ने संरचनागत बन्द गरियोस्।
२) मुलुकको ऊर्जा क्षेत्रमा विदेशी कम्पनीको प्रवेशलाई सहज हुने गरी ल्याइएका नीति नियमहरु तुरुन्त खारेज गरियोस्।
३) अघोषित लोडसेडिङ गर्ने काम तुरुन्त बन्द गरियोस्।
४) महानगरभित्र मासुभात खान पाउने जनताको हक खोस्ने कार्य बन्द गरियोस्।
५) महानगरभित्र मिटर प्रोजेक्ट बेवास्ता गर्न का लागि बन्द गरियोस्।
६) विद्युत् महसुल बढाउने कार्य तुरुन्त खारेज गरियोस्।
७) विद्युत् पुग्न नसकेको क्षेत्रसम्म यथाशिघ्र पहुँच जनताको कार्य सहजतामा गरियोस्।
८) विद्युत् महसुल बढाउने कार्य बन्द गरी दलालहरूको संरचनामा गएका संस्थागत समूहको महसुल व्याख्या गरियोस्।
९) घरेलु विद्युत् लोडसेडिङ बन्द गरी सस्तो दरमा उपलब्ध गराउने काम गरियोस्।

१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया