
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
जेठ २६ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा (माओवादी केन्द्र) परित्याग गरी १८ जना नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (बहुमत) मा एकताबद्ध भएका छन् । उनीहरूले आज संयुक्त प्रेस वक्तव्य जारी गर्दै आफूहरू नेकपा (बहुमत) मा औपचारिक रूपमा प्रवेश गरेको घोषणा गरेका हुन् । वक्तव्यमा उल्लेख भएअनुसार, उनीहरूले विद्यमान व्यवस्था, संसदीय राजनीतिलाई दलाल पुँजीवादी र साम्राज्यवादको दलदल भनेका छन् । उनीहरूले वैज्ञानिक समाजवादको स्थापनामार्फत मात्र मुलुकको मुक्ति सम्भव रहेको धारणा व्यक्त गरेका छन् ।
वक्तव्यमा भनिएको छ, नेपाली सर्वहारा वर्गको आधारभूत क्रान्तिकारी कार्यभार अझै अधुरो छ । उत्पादन क्रान्ति वा चुनावी बाटोमार्फत यो कार्यभार पूरा गर्न सकिन्छ भन्नु जनतामाथिको धोका हो । त्यस्तै, उनीहरूले वर्तमान दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्ने मत राखेका छन् । उनीहरूको विचारमा जनताको सशक्तिकरणका लागि शिक्षा, स्वास्थ्य र आवास निःशुल्क हुनुपर्छ भने निजी बैंक प्रणाली अन्त्य गरी दलाल पुँजीको राष्ट्रियकरण आवश्यक छ । नेकपा (बहुमत) को “जनसंघर्ष हुँदै जनविद्रोह” को नीति र “स्वाधीन संयुक्त सरकार” को प्रस्तावलाई उनीहरूले नेपाली क्रान्तिको वैचारिक तथा राजनीतिक विकल्पको रूपमा स्वीकार गरेका छन् ।
एकताबद्ध हुनेमा केन्द्रीय तहदेखि जिल्लास्तरसम्मका नेताहरू छन् । मुख्य रुपमा माओवादी केन्द्रबाटका केन्द्रीय सदस्य त्रिपाल तामाङ र नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य किरण घिमिरे सहित सिन्धुपाल्चोक जिल्लाका विभिन्न तहगत संरचनामा कार्यरत सचिवालय र जिल्ला सदस्यहरू एकताबद्ध भएका हुन् । यसै गरी समाजसेवी जिवी बज्र लामा र माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य सोनाम तामाङले पनि नेकपा (बहुमत) रोजेका छन् ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया