
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता साझेदार नेपाली कांग्रेससमक्ष प्रस्तुत गरेको ५ बुँदे प्रस्तावको विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार बानेश्वरमा जारी विपक्षी दलहरूको बैठकमा पुनसहित, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साह लगायत नेताहरु सहभागी छन् । यसपछि साझा धारणासहित सत्तारूढ दलसँग छलफल गर्ने उनले जानकारी दिए ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् । त्यसका साथै यसको छानबिनको माग पनि उनीहरूको छ । जसका कारण संसद चल्न सकेको छैन ।
प्रतिक्रिया