
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
नयाँदिल्ली । भारतको अहमदाबादमा जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या एक सय पुगेको छ । दुर्घटनास्थलबाट अहिलेसम्म १ सय जनाको शव निकालिएको भारतीय अखबार दैनिक भास्करले जनाएको छ ।
चालक दलका १२ सदस्यसहित २४२ जना सवार एयर इन्डियाको फ्लाइट नम्बर एआई(१७१ बोइङ जहाज दिउँसो १ः४० बजे दुर्घटना भएको थियो ।
जहाजमा भारतका १६९ जना, ५३ जना बेलायतका, ७ पोर्चुगलका र एक क्यानाडेली नागरिक सवार रहेको दैनिक भास्करले जनाएको छ ।
जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको बताइएको छ । उनी बेलायतमा आफ्नी छोरी भेट्न जाँदै थिए भनेर भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अहमदाबादस्थित सरदार बल्लबभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जान लागेको जहाज उडेको दुई मिनेटमै दुर्घटना भएको थियो ।
उक्त जहाज धावनमार्ग छोडेर केही उचाइ माथि जानेबित्तिकै बिस्तारै तल झर्न थालेको थियो ।
जहाजको उचाइ घट्दै गएपछि वरपरका प्रत्यक्षदर्शीले भिडिओ खिचेका थिए । उक्त भिडिओका आधारमा जहाजले उचाइ लिन नसकेको र खसेर विमानस्थल नजिकको घरमाथि खसेको देखिन्छ ।
त्यो घर डाक्टरहरूको आवासीय भवन भएको भारतीय मिडियाहरूले जनाएका छन् । त्यहाँका १५ जन डाक्टर पनि घाइते भएका छन् । जहाज घरमाथि जोतिनेतबित्तिकै ठूलो विस्फोटको आवाजसहित आगोलागी भएको थियो ।
आगो लागेको र धुवाँको मुस्लो निस्किएको भिडिओ पनि प्रत्यक्षदर्शीहरूले कैद गरेका छन् । चालक दलका सदस्यसहित २४२ जना रहेको उक्त जहाज दुर्घटना भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह अहमदाबादतर्फ लागेका छन् । उनीहरू दुवैको गृहराज्य गुजरात नै हो ।
एयर इन्डियाले पनि विज्ञप्ती जारी गरेर दुर्घटनाको प्रारम्भिक जानकारी दिए पनि हताहतिबारे भने पुष्टि गरेको छैन ।
घटनालगत्तै दुर्घटनास्थल आसपासको क्षेत्र खरानीले ढाकिएको थियो । उद्धार टोली जहाजमा लागेको आगो निभाएर शव निकाल्न लागेका छन् । शव अहमदाबादको सरकारी अस्पतालमा राखिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया