
१चुनाव किन खारेज भनेको !
२हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
३नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
४दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
५अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
६निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
७चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
८चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
९कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
१०पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२बर्दियाबाट नेकपा (बहुमत) का ब्युरो कार्यालय सचिव पक्राउ
१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
६महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
७नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
८फागुन ५ गतेको नेपाल बन्द चुनाव खारेजीका लागि हो : नेकपा(बहुमत)
९पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
१०बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
काठमाडौं, जेठ ३०
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पूर्वमन्त्री अफ्ताब आलमलाई मानव हत्या प्रकरणमा सफाइ दिने न्यायाधीशहरूमाथि सांकेतिक जनकारबाही गरेको छ । पार्टीका केन्द्रीय सदस्य कमरेड अविनाश, पदम र सर्लाही जिल्ला सचिवालय सदस्य गर्भू महतोको नेतृत्वमा न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनलाई जनसमुदायको उपस्थितिमा कालोमोसो दलेर विरोध जनाइएको हो ।
पार्टीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ – “जिउँदै मानिस जलाएर हत्या गर्ने जस्तो अपराधमा संलग्न व्यक्तिलाई निर्दोष देखाउँदै सफाइ दिनु केवल पिडितमाथिको अन्याय मात्र नभई सम्पूर्ण न्याय प्रणालीप्रति नै प्रश्नचिन्ह खडा गर्नु हो ।” नेकपा (बहुमत) ले यो कार्यलाई न्यायप्रणालीमा रहेका विकृति र सत्तासँग साँठगाँठमा लिप्त न्यायाधीशको चरित्रप्रति जनताको आक्रोशको प्रतिक भनी प्रतिक्रिया दिएको छ ।
पार्टीले देशमा फैलिएको भ्रष्टाचार, मिटरव्याज, लघुवित्त आतंक, शिक्षा र स्वास्थ्यको व्यापारीकरण, वित्तीय शोषण, तस्करी लगायतका बेथिति दलाल पुँजीवादी व्यवस्थाको उपज भएको बताएको छ । २०४६ पछि सुरु भएको दलाल संसदीय प्रणाली र पछिल्ला दुई दशकमा फैलिएको गणतान्त्रिक ढाँचाले भ्रष्टाचार, लुटतन्त्र र न्याय प्रणालीको स्खलन मात्र जन्माएको छ, वक्तव्यमा भनिएको छ ।
नेकपा (बहुमत) ले ‘समाजवाद उन्मुख’ भनिएको हालको संविधानलाई खारेज गरी वैज्ञानिक समाजवादी संविधान स्थापना गर्न आह्वान गर्दै आएको छ । देशका श्रमजीवी, उत्पीडित, किसान, मजदुर, बौद्धिक वर्ग, विद्यार्थी, शिक्षक, कलाकार लगायतलाई एकजुट भई यो व्यवस्था परिवर्तनको आन्दोलनमा सहभागी हुन पनि पार्टीले आह्वान गरेको छ ।पार्टीले कारबाहीमा संलग्न आफ्ना नेताहरूको गिरफ्तारीको विरोध गर्दै सरकारसँग अविलम्ब रिहाइको माग गरेको छ ।

१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
प्रतिक्रिया