
१मजदुर दिवसमा नेकपा (बहुमत) को सन्देशः श्रमिक एकता र अधिकारका लागि संघर्ष जारी
२रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
३ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
४आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
५गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
९हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
१०आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
११भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१२युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
५नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
६गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
७भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
८युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
११आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
१२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
काठमाडौं । जोर्डनले आफ्नो वायुसीमा क्षेत्रमा प्रवेश गरेका धेरै मिसाइल र ड्रोनहरू शुक्रबार बिहान उसको वायुसेनाका जेट र वायुरक्षा प्रणालीले नष्ट गरेको छ । ती ड्रोनहरु इजरेलले हानेको अनुमान गरिएको छ । जोर्डन मुस्लिम बहुल देश हो । इजरेलले मुस्लिम देश गाजामा हमला गरिरहेको छ ।
जोर्डनको छिमेकी देश इजरायलले शुक्रबार इरानविरुद्ध हमला गरेको थियो । जोर्डनको सशस्त्र सैन्य बलको जनरल कमान्डले समाचार संस्था पेट्रालाई बताए अनुसार रोयल जोर्डन वायुसेनाका विमानहरू देशको वायुसीमा र नागरिकहरूको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको बताइएको छ ।
समाचार संस्था पेट्रोले मिसाइल र ड्रोनहरू जोर्डनको बस्ती भएका क्षेत्रहरूमा खस्नसक्ने सम्भावना रहेको सैनिक मूल्यांकनको आधारमा जनधनको क्षति हुनसक्ने भन्दै सतर्कता अपनाइएको सीएनएनले जनाएको छ ।
पेट्राका अनुसार जोर्डन सशस्त्र सैन्यबलले कुनै पनि परिस्थितिमा देशको वायुसीमा उल्लंघन गर्न अनुमति नदिने बताएको छ ।
यसैबीच इरानविरुद्ध इजरायलको आक्रमणपछि जोर्डन र इराकले आफ्नो हवाइ क्षेत्र बन्द गरेका छन् । संयुक्त अरब इमिरेट्सको प्रमुख एयरलाइनहरूमध्ये एक इमिरेट्सले इजरायलले बिहानै गरेको हमलाको प्रतिक्रियामा इरानले ड्रोन हमला गरेपछि धेरै मध्यपूर्वी देशहरूका उडान रद्द गरेको छ ।
इमिरेट्सले शुक्रबार र शनिबार दुवै दिन इराक, जोर्डन, लेबनान र इरानका उडानहरू रद्द गरेको छ । एयरलाइनले प्रभावित यात्रुलाई आफ्नो यात्रा एजेन्ट वा स्थानीय इमिरेट्स कार्यालयमा सम्पर्क गरी उडान पुनः बुक गर्न आग्रह गरेको सीएनएनले जनाएको छ ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
५नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
प्रतिक्रिया