
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई अदालतबाट सफाई दिएको आरोपमा २ जना न्यायाधीशलाई कालोमोसो दलेको नेकपा (बहुमत)ले काठमाडौंको माइतीघरमा प्रदर्शन पनि गरेको छ ।
न्यायाधीश द्धय खुशीप्रसाद थारु र अर्जुन महर्जनलाई शुक्रबार मात्र सो पार्टीले कार्यकक्षमै कालोमोसो दलेको थियो । त्यसक्रममा पक्राउ परेका आफ्ना केन्द्रीय नेताहरु अविनाश, पदम र सिराहा जिल्ला सचिवालय सदस्य गर्भू महतोको रिहाइको माग गर्दै आज माइतीघरमा प्रदर्शन गरिएको नेता कृष्ण सेवाले जानकारी दिए ।
भ्रष्ट न्यायाधीश थारु र महर्जनले गरेको फैसलाको विरुद्धमा र उनीहरुलाई कालोमोसो दलिएको समर्थमा आज प्रदर्शन गरिएको पनि नेता सेवाले जनाए । प्रदर्शनका क्रममा आज गिरफ्तार गरिएका आफ्नो पार्टीका नेताहरु उषाकिरण आजाद, विद्यार्थी नेता हरि विष्ट, युवा नेता झलक विश्वकर्मा लगायत ७ जनालाई पक्राउ गरिएको छ ।
आज पक्राउ परेकाहरुलाई पनि तत्काल रिहा गर्न माग गरिएको छ । आजको प्रदर्शन सो पार्टीको ३ नम्बर ब्यूरोको आयोजनामा भएको हो ।
यता बहुमत पार्टीका महासचिव कञ्चनले एक विज्ञप्तिमार्फत् कांग्रेस नेता मोहमद अफताव आलमलाई सफाई दिने न्यायाधीशहरुलाई जनसहभागितामै कालोमोसो दलेर सांकेतिक कारावाही गरिएको र गिरफ्तार परेका आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
विज्ञप्तिमा महासचिव कञ्चनले इटहरीमा मानिसलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा जेलमा रहेका कांग्रेस नेता आलमलाई सफाई दिने न्यायाधिशहरु खुसीराम थारू र अर्जुन महर्जनलाई कालोमोसो दलेर जनाकाराही गरेको जनाएका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया