
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
६राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
७माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
८आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा शनिबार चीनका राजदूत फु कोङले इजरायलले इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लंघन गरेको बताउँदै चीनले यसको निन्दा गर्ने बताएका छन् । उनले चीन वर्तमान अवस्थाप्रति गहिरो चिन्तित रहेको बताएका हुन् ।
यसले इरानको आणविक सम्झौतामा नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाई थियो । स्थिति अझ बिग्रन नदिन फु कोङले इजरायललाई सबै सैन्य कारबाही तुरुन्तै बन्द गर्न अपिल गरे । उनले आणविक अप्रसार सन्धि (एनपीटी) मा हस्ताक्षरकर्ताको रूपमा इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग गर्ने अधिकारको पूर्ण सम्मान गरिनुपर्ने बताए । चीन र इरान घनिष्ठ साझेदार हुन्, विशेष गरी ऊर्जा र विकास परियोजनाहरूमा ।
गत मार्चमा चीनले इरान र रुसका उपविदेशमन्त्रीहरूलाई बेइजिङमा आमन्त्रित गरेको थियो । जहाँ उनीहरूले इरानको आणविक मुद्दामा छलफल गरे र यसमा लगाइएका प्रतिबन्धहरू हटाउन माग गरे ।
यता अमेरिकी ब्यूरो अधिकारी म्याककोय पिटले इरानमाथि आक्रमण गर्नुअघि इजरायलले अमेरिकालाई यसबारे जानकारी गराएको बताएका छन् । इजरायलले अमेरिकालाई यो कारबाही आफ्नो आत्मरक्षाको लागि आवश्यक रहेको भनेर बताएको उनको भनाई थियो ।
‘यी आक्रमणहरूको बारेमा अमेरिकालाई पहिले नै जानकारी गराइएको थियो, तर यी अमेरिकाको कुनै सैन्य संलग्नता छैन,’ पिटले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई भने, ‘हाम्रो सर्वोच्च प्राथमिकता अमेरिकी नागरिक, कर्मचारी र सैन्य कर्मचारीहरूको सुरक्षा हो ।’
यदि इरानले अमेरिकी जनता वा स्रोतसाधनमाथि आक्रमण गर्यो भने गम्भीर परिणाम भोग्नुपर्ने पिटले चेतावनी पनि दिए । उनले इरान वार्ताको लागि तयार होस् र यो मुद्दा शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने अमेरिकाले चाहेको स्पष्ट पारे । पिटले भने, ‘इरानका नेताहरूले वार्ताको सहारा लिने यो सही समय हो ।’
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रममा सम्झौता गर्न आग्रह गरेका छन् । यदि यसो भएन भने इजरायलले अझ गम्भीर आक्रमण गर्नसक्ने ट्रम्पले चेतावनी दिएका छन् ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
प्रतिक्रिया