
१राहत अनुदान शिक्षकको अवस्था र ट्रेड युनियन अधिकार
२बमको दर्शन
३यू्रोपमा भईरहेको आन्दोलनबाट नेपालका कम्युनिस्टले सिक्नुपर्ने शिक्षाहरु
४कार्यकर्ता नीतिबारे
५मातृभक्षणवादको नयाँ सिद्धान्त – २
६मातृभक्षणवादको नयाँ सिद्धान्त
७सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
८चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
९नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
११नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
१२वैचारिक संघर्षबारे
काठमाडौँ । अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानसँगको पछिल्लो युद्ध भड्काएको आरोप लगाएका छन् ।
स्यान्डर्सले एक्समा लेख्दै भनेका छन्, ‘नेतन्याहूले इरानमाथि आक्रमण गरेर यो युद्ध सुरु गरे । उनले जानाजान इरानका प्रमुख आणविक वार्ताकार अली शामखानीको हत्या गरे र अमेरिका–इरान वार्तामा बाधा र्पुयाए ।’
गाजामा इजरायलको आक्रमणको पनि आलोचना गर्दै आएका स्यान्डर्सले थपे, ‘अमेरिकालाई नेतन्याहूको अवैध युद्धमा तानिनु हुँदैन–न सैनिक रूपमा न आर्थिक रूपमा ।’
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबिचको तनाव कम गर्नका लागि प्रस्तावित संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने भएका छन् ।
प्रतिक्रिया