
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेकपा (बहुमत)को काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरको दरबारमार्ग स्थित होटेल डेला अन्नपूर्णको नाममा रहेको जग्गा भाडामा लगाएको भन्दै त्यसो नगर्न होटेल प्रशासनको ध्यानाकर्षण गराएको छ ।
सो पार्टीका नेताहरुको एक समूहले आज होटेल अन्नपूर्ण होटेलका कार्यवाहक इन्चार्ज निश्चल थापालाई एक पत्र बुझाउँदै यस्तो ध्यानाकर्षण गराएका हुन् । सम्पूर्ण जमिनमा हदबन्दी लाग्ने प्रावधान भए अनुसार भाडामा, बिक्रि, बैंक धितो राख्न नमिल्ने प्रावधान हुँदाहुँदै गैरकानुनी रुपमा भाडामा लगाइएको भन्दै त्यसो नगर्न चेतावनी दिइएको छ ।
आज बुझाइएको पत्रमा भनिएको छ,‘काठमाडौं महानगर पालिका वडा नं १ दरबारमार्ग स्थित होटेल डेला अन्नपूर्ण प्रलिको नाममा ज.ध दर्ता स्रेस्ता कायम रहेको कि.नं ६१५ र १५५५ गरि कुल ४१९०९०९(१ रोपनी रहेकोमा ११९०९०९१ जमिन हदबन्दी भन्दा बढी रहेको हुनाले सम्पूर्ण जमिनमा हदबन्दी लाग्ने प्रावधान भए अनुसार भाडामा, बिक्रि, बैंक धितो राख्न नमिल्ने प्रावधान हुँदाहुँदै गैरकानुनी रुपमा भाडामा लगाइएको छ । काठमाडौं महानगर पालिकाको सूचना अनुसार महानगरपालिकाबाट उक्त होटेल निर्माणको अनुमति बिना काम कार्य सञ्चालन भइरहेको हुँदा आवश्यक नियमन र प्रक्रिया पूरा नहुँदासम्म तत्काल सञ्चालन भइरहेको कार्यलाई रोक्न हाम्रो पार्टी अनुरोध गर्दछ ।’


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया