
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । इरानको संसदले हालै अमेरिकी हवाई हमलाको जवाफमा स्ट्रेट अफ हर्मुज बन्द गर्ने प्रस्ताव पारित गरेको छ । यदि स्ट्रेट अफ हर्मुज बन्द भयो भने यसले पेट्रोल र डिजेलको मूल्यलाई असर गर्नसक्छ ।
किनभने यो तेल व्यापारको लागि महत्वपूर्ण मार्ग हो । यो खबर बाहिरिएपछि कच्चा तेलको मूल्य बढेर प्रति ब्यारेल ८० डलर पुगेको छ । कच्चा तेलको मूल्य लामो समयसम्म बढिरह्यो भने तेल कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य बढाउनुपर्ने हुनसक्छ ।
हर्मुज जलमार्ग के हो र यो किन महत्वपूर्ण छ ?
स्ट्रेट अफ हर्मुज एउटा साँघुरो समुद्री मार्ग हो जसले फारसको खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्छ । यो ३३ किलोमिटर मात्र चौडा छ, तर विश्वको कच्चा तेलको २० देखि २५ प्रतिशत र प्राकृतिक ग्यासको २५ प्रतिशत यस मार्गबाट जान्छ । साउदी अरेबिया, इराक, कुवेत, कतार जस्ता देशका तेल ट्याङ्कर यही बाटो भएर विश्वभर जाने गर्छन् ।
इरान र इजरायल बीच तनाव पहिले नै उच्च चलिरहेको थियोस जुन २२ मा अमेरिकाले इरानका तीन आणविक अखडा नातान्ज, फोर्डो र इस्फाहानमा हवाई आक्रमण गरेको थियो । यसबाट आक्रोशित इरानको संसदले स्ट्रेट अफ हर्मुज बन्द गर्ने प्रस्ताव पारित गरेको छ तर, यो निर्णय कार्यान्वयन गर्न इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनी र राष्ट्रिय सुरक्षा परिषदको स्वीकृति आवश्यक छ । इरानले आफूलाई थप दुव्र्यवहार गरे यो मार्ग बन्द गरेर विश्वव्यापी तेल आपूर्तिमा बाधा पु¥याउन सक्ने बताएको छ ।
तर यसलाई पूर्णरूपमा रोक्न सजिलो छैन । स्ट्रेटमा दुई माईलको ढुवानी लेनहरू छन्, र यसलाई बन्द गर्न इरानले ठूलो सैन्य कारबाही गर्न आवश्यक छ, जस्तै ट्याङ्करहरू आक्रमण गर्ने वा समुद्रमा खानी बिछ्याउने ।
अमेरिका र साउदी अरेबिया जस्ता देशहरूले यसलाई खुला राख्न तुरुन्त प्रतिशोधात्मक कदम चाल्न सक्छन् । विज्ञहरू भन्छन् कि इरानले यसलाई पूर्णरूपमा रोक्न सक्दैन, किनकि यसले चीन जस्ता मित्र राष्ट्रहरूलाई पनि नोक्सान र्पुयाउँछ । अझै पनि, आंशिक अवरोधले पनि मूल्यहरू उच्च धकेल्न सक्छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया