
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३वैचारिक संघर्षबारे
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवाको उत्तराधिकारी को होला भन्ने चासो छ । १५औँ महाधिवेशनका सभापतिका आकांक्षीहरू सभापति देउवालाई रिझाउने प्रयास गरिरहेका छन् । देउवाको समर्थन कुन नेतालाई हुनसक्ला भनेर विभिन्न अनुमान भइरहेका छन् । कांग्रेसभित्र मात्र होइन, बाहिर पनि यो चर्चाले प्राथमिकता पाइरहेको छ ।
तर, सभापति देउवाले चितवन पुगेर सर्वमान्य नेता हुने संकेत गरेका छन् । अर्थात्, आउँदो महाधिवेशनमा आफ्नो टिमको उम्मेदवार नबन्ने संकेत उनले दिएका छन् । १३ असारमा चितवन पुगेका देउवाले भनेका छन्, ‘राजनीतिबाट रिटायर्ड हुन लागेँ, पार्टीलाई एक बनाएर जान्छु ।’
चितवनमा प्रजातान्त्रिक आन्दोलनकी योद्धा गौरीदेवी प्रधानको श्रद्धाञ्जलीसभामा सभापति देउवाले आफू रिटायर्ड हुँदै गर्दा पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता जनाएका हुन् । यसलाई राजनीतिक अर्थमा हेर्न खोजिएको छ । देउवाले अझ प्रस्टसँग चितवनमा भनेका छन्, ‘म रिटायर्ड हुन लाग्याछु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’
पछिल्ला दिनमा भावी सभापतिका लागि देउवाले नेताहरूलाई ग्रीन सिग्नल दिएका छैनन् । सभापतिको दुई कार्यकालपछि आउँदो महाधिवेशनबाट अवकाश हुँदै गरेका देउवासँग महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, नेताहरू कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहदेखि विमलेन्द्र निधिसम्मले आस गरेको देखिन्छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३वैचारिक संघर्षबारे
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
प्रतिक्रिया