
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
मस्को । युक्रेनी सेनाका प्रमुख ओलेक्सान्दर सिर्स्कीले रुसले पूर्वी युक्रेनको रणनीतिक सहर पक्रोभस्क कब्जा गर्न करिब १ लाख १० हजार सैनिक तैनाथ गरेको बताएका छन् । उनका अनुसार शुक्रबार करिब १,२०० किलोमिटर लामो फ्रन्टलाइनमा अहिले सबैभन्दा ‘सक्रिय मोर्चा’ पक्रोभस्क वरपरकै क्षेत्र हो ।
रुसी सेनाले यो सहर कब्जा गर्न लगभग एक वर्षदेखि निरन्तर आक्रमण गर्दै आएको छ । यद्यपि सैनिक संख्या र हतियारमा स्पष्ट रूपमा बलियो भए पनि रुसले अझैसम्म सहर हात पार्न सकेको छैन ।
पक्रोभस्क मास्कोको लागि अत्यन्तै रणनीतिक लक्ष्य हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनेत्स्क र लुहान्स्क क्षेत्रको पूर्ण नियन्त्रण आफ्नो लक्ष्य भएको स्पष्ट रूपमा बताइसकेका छन् । ती दुबै क्षेत्रहरूमा रुस आंशिक नियन्त्रणमा छ ।
युक्रेन र उसका पश्चिमेली सहयोगीहरूले राष्ट्रपति पुटिनमाथि शान्तिवार्तालाई लम्ब्याउँदै थप युक्रेनी भूभाग कब्जा गर्ने योजना बनाएको आरोप लगाउँदै आएका छन् ।
पक्रोभस्क ठूला सहरमध्ये नपरे पनि, उक्त सहर एक महत्वपूर्ण आपूर्ति मार्ग र रेलमार्गमा अवस्थित छ, जसले क्षेत्रका अन्य सैन्य केन्द्रहरूसँग सम्बन्ध बनाइराखेको छ ।
कोस्ट्यान्टिनिभ्का, क्रामाटोर्स्क र स्लोभियान्स्कसँगै पक्रोभस्क डोनेत्स्क क्षेत्रमा किभको नियन्त्रणमा रहेका युक्रेनी रक्षा संरचनाको मेरुदण्ड मानिन्छ । युक्रेनसितको वार्ता असफल भएपछि रुस युक्रेनविरुद्ध नयाँ र भीषण हमलाको तयारीमा रहेको बताइन्छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया