
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३वैचारिक संघर्षबारे
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
सिराहा, नेकपाृ(बहुमत) सिराह जिल्ला कमिटिले तिन जना मिटर ब्याजीको घरमा कालो ब्यानर टाँसेर साँकेतिक जनकार्वाही गरेको छ । सिरहा जिल्ला गोलबजार न.पा वार्ड नं. ४ बस्ने राम प्रमोद यादव, औरही गाउपालिका वार्ड नं. १ बस्ने भरतलाल यादव, कल्याणपुर न.पा. वार्ड नं. ७ बस्ने कल्याणी देवी मोची, लक्ष्मीपुर पतारी गा.पा. वडा नं. ४ हाल लहान न.पा. बस्ने दोरीक प्रसाद साह सुडीको घरमा टाँसिएको ब्यानर सांकेतिक कारबाही गरिएको सिरहा जिल्ला कमिटिले जनाएकाृे छ । अनुचित लेनदेन गर्ने, चर्को मिटरब्याज लगाई तिर्न नसक्ने अवस्थाामा पुर्याई घर जग्गा कब्जा गर्ने गरेकोले निजहरुको घरमा कालो ब्यानर टाँसिएको एक नेताले बताए । साथै माछापुछ्रे बैंकले सिराह जिल्ला स्थित गोलबजारमा रहेको जग्गा जबरजस्ती कब्जा गर्ने नियत राखी लिलामीको सूचना निकालेको हुनाले उक्त जग्गामा पनि पार्टीले कालो ब्यानर राखी आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३वैचारिक संघर्षबारे
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
प्रतिक्रिया