
१पर्सामा भारतीय सुरक्षाकर्मीको बर्दीसहित प्रवेश, प्रशासन अनविज्ञ
२CTEVT सुधारका लागि नौबुँदे माग, नर्सिङ कार्यक्रम तत्काल सञ्चालन गर्न अखिल (क्रान्तिकारी) को दबाब
३ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
४नेकपा (बहुमत) पर्सा जिल्ला समितिको बैठक सम्पन्न, किसान–सुकुम्बासीका पक्षमा आन्दोलन गर्ने निर्णय
५नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
६जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
७विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
८एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
९नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१०कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
११बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
१२मिटरब्याज तथा लघुवित्तीय शोषणविरुद्ध सामुहिक प्रतिरोध गर्ने पीडितको प्रतिवद्वता
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
७नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
८नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
११नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
कास्की । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले कास्कीमा एकजना विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई कालोमोसो दलेर जनकारवाही गरेको छ ।
पोखराको चर्चित पर्यटकीय स्थल डेबिड फल्सको जग्गामा मिलिभगत गरी लुट मच्चाएको आरोपमा छोरेपाटन माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ पहारीलाई अखिल (क्रान्तिकारी) कालोमोसो दलेको छ ।
सो संगठनका गण्डकी प्रदेश संयाेजक राजन साउदले संगठनको तर्फबाट एक विज्ञप्तिमार्फत् सो घटनाको जिम्मेवारी लिएका छन् । विज्ञप्तिमा संयाेजक साउदले पहारीलाई जनकारवाही गर्नुको कारण बारे स्पष्ट पारेका छन् ।
२२०० विद्यार्थीले पढ्दै आएको विद्यालयको आयस्रोतको रुपमा रहेको पाताले छाँगोलाई विद्यालयलाई करोडौं घाटा लाग्नेगरी पाताले छाँगोलाई कमिसन खाइ पोखरा महानगरहुँदै निजी कम्पनीलाई ठेक्का दिने सम्झौता गरेको, पोखरा महानगरले ४ किस्ताका दरले वार्षिक ३ करोड रुपैयाँ विद्यालयलाई दिने सम्झौता गरेको भएपनि २ किस्ता नदिँदासम्म पनि कमिसन खाइ चुप लागेर बसेकोले उनीमाथि जनकारवाही गरिएको संयाेजक साउदले विज्ञप्तिमा जनाएका छन् ।
साथै विज्ञप्तिमा सो सम्झौतामा हस्ताक्षर गर्ने विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई पदबाट राजीनामा दिन चेतावनी दिँदै राजीनामा नदिए संगठनले जनकारवाही गर्ने चेतावनी दिइएको छ ।
साथै विज्ञप्तिमा सम्झौतामा संलग्न तत्कालिन जनप्रतिनिधिहरु, कर्मचारी, हालका जनप्रतिनिधिहरु सबैले पाताले छाँगो सम्बन्धि ठेक्का सम्झौता तत्काल रद्ध गरी सो पाताले छाँगो विद्यालयले नै भोगचलन गर्नेगरी पुनः सुचारु गर्न अनुरोध गरिएको छ । साथै विज्ञप्तिमा पाताले छाँगोको ठेक्का प्रकृयामा रहेको सेती क्यानोन प्रालिका अध्यक्ष करकेनकुमार गुरुङले सो ठेक्कासम्बन्धि कामकारवाही रोक्नसमेत अनुरोध गरिएको छ ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया