
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौं । नेकपा (बहुमत)ले आफ्नो पार्टीका पोलिट्ब्यूरो सदस्य सुजनलाई कास्कीबाट नेपाल प्रहरीले गिरफ्तार गरेकोप्रति कडा आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ ।
सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आज एका प्रेस वक्तव्य जारी गर्दै सुजनको रिहाइको माग गरेका हुन् । कास्कीको छोरेपाटन माविमा भएको घटनालाई लिएर सुजनलाई गिरफ्तार गरिएको महासचिव कञ्चनले विज्ञप्तिमा खुलाएका छन् ।
विज्ञप्तिमा महासचिव कञ्चनले भनेका छन्,‘कास्कीको पोखरास्थित छोरेपाटन माविद्वारा भोगचलन गर्दै आएको पातले छाँगाको जग्गालाई सोही माविका व्यवस्थापन समितिका अध्यक्षले विद्यालयको सम्पत्ति थप वृद्धि गरी सरकारी शिक्षालाई प्रभावकारी बनाउनुको बदला सरकारी विद्यालयको स्रोतलाई माफियासँग मिलेर निजीकरण गर्ने प्रक्रियाको चौतर्फी विरोध भइरहेको बेला अखिल क्रान्तिकारीले सांकेतिक कारवाही गरेको थियो । सोही विषयलाई लिएर हाम्रो पार्टीका पोलिट्ब्युरो सदस्य क. सुजनलाई बिनाकारण कास्की प्रहरीले हिजो २७ गते गिरफ्तार गरेको छ । यस प्रकारको गिरफ्तारीको सम्पूर्णरुपले भ्रत्सर्ना गर्दै कमरेड सुजनलाई तत्काल रिहाई गर्न र विद्यालयको सम्पत्ति विद्यालयकै नियन्त्रणमा ल्याई सार्वजनिक शिक्षालाई प्रभावकारी बनाउन समेत जोड्दार माग गर्दछौं ।’
बास्तोलाले विज्ञप्तिमा आफ्नो पार्टी विदेशीको दलालीमा टिकेको वर्तमान संसदीय व्यवस्था र ओली सरकारको देशघाती र जनवरोधी क्रियाकलाप विरुद्ध, जनअधिकारका पक्षमा तथा भ्रष्टाचारका विरुद्ध निरन्तर संघर्षरत रहेको बताएका छन् ।
बास्तोलाले आजको दलाल पुँजीवादी सत्ताका संरचनाले सम्पूर्ण सार्वजकिसम्पत्ति वित्तीय माफियालाई बुझाउने कार्य गर्दै आएकोले यसका विरुद्ध संघर्षरत रहेको पनि बताएका छन् ।

१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया