
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
४भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
५महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
६यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
७कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
८६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
११डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई नेकपा(बहुमत) निकट युवा संगठनद्वारा कार्यकक्षमै कालोमोसो
१२जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आफ्नो संगठनको गण्डकी प्रदेश संयोजक राजन साउन र कास्की जिल्ला अध्यक्ष बासुदेव बुढालाई कास्की प्रहरीले गिरफ्तार गरेकोप्रति भ्रत्सर्ना गर्दै दुवै नेतालाई तत्काल रिहा गर्न माग गरेको छ ।
सो संगठनका केन्द्रीय अध्यक्ष वीरेन्द्र शाहले आज एक विज्ञप्तिमार्फत् उनीहरुको रिहाइको माग गरेका हुन् । विज्ञप्तिमा शाहले पोखराको छोरेपाटन माविका व्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ पहारीलाई पाताले छाँगोमा कमिसन खाएर निजी कम्पनीलाई ठेक्कामा दिएको र सोही ठेक्कामा भएको भ्रष्टाचारका कारण अध्यक्ष पहारीलाई चेतावनी स्वरुप कालोमोसो दलेको घटनााई लिएर आफ्नो संगठनका नेताहरुलाई पक्राउ गरी दुःख दिइएको भन्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा शक्तिको आडमा विद्यालयको सम्पति दोहन गर्न बन्द गर्न चेतावनी दिइएको छ । साथै विज्ञप्तिमा अध्यक्ष शाहले पाताले छाँगो निजी कम्पनीलाई जिम्मा लगाउने गरी भएको सम्झौता अविलम्ब खारेज गर्न र सो आयस्रोतलाई विद्यालयको आयस्रोत बनाउनु पर्ने र अन्यथा माफिया, दलाल र भ्रष्टाहरुमाथि जस्तोसुकै कारवाही गर्न आफ्नो संगठन तयार रहेको चेतावनी पनि दिएका छन् ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
४भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
५महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
प्रतिक्रिया