
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
काठमाडौं । जनपक्षीय शिक्षा ऐन जारी गराउन बृहत विद्यार्थी प्रदर्शनको कार्यक्रम स्थल माइतीघर मण्डलाबाट नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुपा बुढामगर सहित १० जना गिरफ्तार परेका छन् । गिरफ्तार हुनेहरुमा
रुपा बुढामगर, सर्जन पाण्डे, लक्ष्मी शाह, आयुश घिमिरे, सक्षम विश्वकर्मा, बजिर सिंह नेपाली, समीर विक, सुप्रिया नेपाली, सन्जु राई, पदम हमाल रहेका छन् ।
माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेपनि माइतीघरमा जम्मा हुँदै गरेका विद्यार्थीहरुलाई प्रहरीले धरपकड गरी विद्यार्थी नेताहरुलाई गिरफ्तार गरेको हो । समान शिक्षा, वैज्ञानिक र निशुल्क शिक्षासहितको शिक्षा ऐन जारी गरिनु पर्ने माग राखी विद्यार्थीहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा गिरफ्तारी र धरपकड गर्नु राज्यले अन्याय गरेको भन्दै सामाजिक संजाल तथा संचारमाध्यमहरुमा ओली सरकारको विरोध भइरहेको छ ।
अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले प्रहरीले विद्यार्थी पोशाकमा किन आन्दोलनमा आएको ? भन्दै विद्यार्थीहरुलाई धरपकड गरेको प्रतिकृया दिएका छन् । सरकारले शिक्षा ऐन जारी गर्ने तयारी गरिरहेको छ । सोही ऐनमा शिक्षा समान, निःशुल्क र वैज्ञानिक हुनु पर्ने कुरामा दबाब दिन विद्यार्थी संगठनहरुको नेतृत्वमा दिनहुँ प्रदर्शनहरु भइरहेका छन् ।



१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया