
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । गाजामा इजरेलका कारण बढ्दाे भोकमरीका बिचमा संयुक्त अरब इमिरेट्स (युएई) ले तत्काल हवाई मार्गबाट सहायता पुनः सुरु गर्ने बताएको छ । इजरेलले गाजामा विदेशी सहायता जानमा राेक लगाएकाे छ । यसलाई इजरेलले गाजामाथि गरेकाे युद्द अपराध मानिएकाे छ ।
युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानले गाजामा मानवीय अवस्था गम्भीर स्तरमा पुगेको भन्दै युएईले प्यालेस्टिनी जनताको जीवन बचाउने सहायता प्रदान गर्ने प्रयासमा अग्रपंक्तिमा रहेको बताएका छन् ।
उनले भनेका छन्- ‘हामी आवश्यक सहायता सबैभन्दा बढी आवश्यक परेकाहरूसम्म पुगोस् भन्ने सुनिश्चित गर्न चाहन्छौं, चाहे त्यो जमिन, हवाई वा समुद्री मार्गबाट होस् । हामी हवाई मार्ग तुरुन्तै पुनः सुरु गर्दैछौं ।’
इजरायलले गाजामा अन्य देशहरूलाई सहायता पुर्याउन अनुमति दिने बताएपछि युएईको यस्तो भनाई आएको हो ।
गाजामा भोकमरीका कारण अहिलेसम्म १२२ भन्दा बढीको मृत्यु भएको बताइएको छ । संयुक्त राष्ट्र संघको खाध्य कार्यक्रमले गाजामा हाल तीन मध्ये एक जनासँग खान नभएको आँकडा दिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया