
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
कास्की । भ्रष्टाचारविरुद्धको अभियानमा पक्राउ परेका नेकपा (बहुमत)का पोलिटब्यूरो सदस्य सुजन, सो पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संयोजक राजन साउद र सोही संगठनका केन्द्रिय सदस्य बासु रिहा भएका छन् ।
भ्रष्टाचारविरुद्धको अभियानमा २५ दिनअघि पोखराबाट पक्राउ परेका उनीहरु आज शुक्रबार रिहा भएको नेकपा बहुमतको केन्द्रिय कार्यालयले जानकारी दिएको छ ।
केही समयअघि बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले गिरफतार नेताहरुको रिहाइको माग गर्दै रिहा नगरे कडा आन्दोलनको चेतावनी दिएका थिए ।
कास्कीको छोरेपाटनस्थित छोरेपाटन माविले भोगचलन गर्दै आएको पातले छाँगोको जग्गालाई सोही माविका व्यवस्थापन समितिको अध्यक्षले माफियासित मिलेर निजीकरण गर्ने प्रकृयामा हालेपछि ती अध्यक्षमाथि जनकारवाही स्वरुप कालोमोसो दलेको आरोपमा सुजन, साउद र बासु पक्राउ परेका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया