
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
चितवन, खैरहनी — नेपाल कम्युनिष्ट पार्टी (बहुमत) खैरहनी नगरकमिटीले खैरहनी नगरपालिकाको नापी कार्यालय प्रमुख शालिकराम लम्सालविरुद्ध उनकै ार्यकक्षमा गएर जनकारबाही गरेको छ । पार्टीले जारी गरेको पे्रस नोट उनलाई विभिन्न अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएको छ ।
पार्टीले सार्वजनिक गरेको विवरणअनुसार, लम्सालले पूर्वी चितवनका विभिन्न स्थानको जग्गा कित्ताकाट गर्ने क्रममा मोटो रकम बुझ्ने, भू–माफियासँग मिली कित्ताकाट गर्न नमिल्ने जग्गा समेत टुर्क्याई दिने र माफियाहरूलाई सहयोग पुर्याउनेजस्ता कार्य गरेको आरोप छ । साथै, सेवाग्राहीबाट विभिन्न शीर्षकमा अतिरिक्त रकम असुलेको र कार्यालय समय बाहिर भू–माफियासँग बसेर चलखेल गर्ने तथा सरकारी काममा ढिलासुस्ती गर्ने गरेको पनि पार्टीले आरोप लगाएको छ । नेकपा (बहुमत) खैरहनी नगरकमिटीले यस्तो गतिविधिले कार्यालयको विश्वसनीयता माथि शंका पैदा मात्र नभई सर्वसाधारणको अधिकार समेत हनन भएको भन्दै जनकारबाही गरेको जनाएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
५वैचारिक संघर्षबारे
प्रतिक्रिया