
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
७सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
८विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
९नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
१०रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
११नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
काठमाडौं । नेकपा (बहुमत)ले आफ्नो पार्टीका चितवन जिल्ला सेक्रेटरी ध्रुवलाई प्रतिशोधपूर्ण तरिकाले आज ५ बजे चितवन प्रहरीले गरेको गिरफ्तारीको घोर भत्र्सना गरेको छ ।
सो पार्टीको ३ नम्बर ब्यूरो ईन्चार्ज दिपकले आज एक विज्ञप्तिमार्फत् सेक्रेटरी ध्रुवको गिरफ्तारीको भत्सर्ना गरेका हुन् ।
विज्ञप्तिमा ईन्चार्ज दिपकले देशमा व्याप्त कुशासन, बेथिति र सामाजिक विभेदका बिरूद्ध निरन्तर र दृढतापूर्वक संघर्ष गरिरहेको पार्टीका नेतालाई बिनाकारण गिरफ्तार गर्नु जनताको न्यायपूर्ण आवाज माथि दमन गर्नु हो भन्दै सेक्रेटरी ध्रुवलाई तत्काल रिहा गर्न माग पनि गरेका छन् ।
आफ्नो पार्टीले दलाली, माफियागिरी र भ्रष्टाचार बिरूद्ध जनआवाजको नेतृत्व गरिरहेको भन्दै दिपकले वर्तमान दलाल पुँजीवादी व्यवस्थाको अन्त्य तथा समाजवादी गणतन्त्रको स्थापनाबाट मात्रै वास्तविक सुशासन सम्भव भएको बताएका छन् ।
विज्ञप्तिमा उनले जमिनमाथि नागरिकको जन्मसिद्ध अधिकार स्थापित हुनुपर्ने आफ्नो पार्टीको नीति रहेको बताउँदै शिक्षा र स्वास्थ पूर्ण निःशुल्क हुनुका साथै कृषि र उद्योगको समुचित सम्बन्धकासाथ राज्य नेतृत्वको अर्थप्रणाली लागू हुनुपर्ने स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा दिपकले आफ्नो पार्टीको यही लोकप्रिय कार्यक्रमको माग गर्दै जनआन्दोलनको उठान गरिरहेको समयमा आफ्नो पार्टीका चितवन सेक्रेटरी ध्रुवलाई गिरफ्तार गरिएकोमा बिरोध गर्दै उनको यथासिघ्र रिहाईको लागि दवाब सिर्जना गर्न आमजनता र जनपक्षधर मित्रहरूमा अनुरोध गरेकाछन् ।


१नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
प्रतिक्रिया