
१होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
२रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
३अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
४राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
५माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
६आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
७फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
८दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
९प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
१०एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
११क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१२सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चीन र भारतले नेपाली भूमि लिम्पियाधुरादेखि लिपुलेककाे जमिनमा गरेको सहमतिको विरोध जनाउँदै राष्ट्रिय एकताको पक्षमा ६ बुँदे ऐक्यबद्ध पहलको प्रस्ताव गरेका छन् ।
शर्माले बुधबार सामाजिक सञ्जालमार्फत सरकार, संसद, राजनीतिक दलहरू र सम्पूर्ण नेपाली जनतालाई राष्ट्रियतासम्बन्धी विषयमा एउटै दृष्टिकोण र साझा प्रतिबद्धतामा उभिन आह्वान गरेका हुन् ।
‘लिपुलेक नेपालको हो । भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति स्पष्ट विरोध छ,’ उनले लेखेका छन्, ‘अनेकौं फरक मतका बीच पनि सिंगो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिन जरुरी छ ।’
यस्ता छन् विश्वप्रकाशका ६ बुँदे पहल :
१. सरकारले सर्वदलीय वा सर्वपक्षीय बैठक आह्वान गरोस् ।
२. सो बैठकबाट विकसित घटनाक्रममा साझा दृष्टिकोण र प्रतिबद्धता निर्माण गरियोस् ।
३. ३१ जेठ २०७७ मा संसदबाट सर्वसम्मत पारित ‘चुच्चे नक्सा’लाई देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप प्रष्ट पारियोस् ।
४. भारत–चीनबीच २०१५ मे १५ मा लिपुलेकबारे भएको सहमति र नेपालले त्यसबेला पठाएको कूटनीतिक नोट स्मरण गराउँदै हालैको सहमति उपर पुनः कूटनीतिक नोट पठाइयोस् ।
५. ऐतिहासिक तथ्यका आधारमा दुवै छिमेकीलाई विश्वासमा लिएर प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश गरियोस् ।
६. नेपाल–भारत सीमासम्बन्धी बौद्धिक सुझावका लागि गठन गरिएको नेपाल–भारत प्रबुद्ध समूह (इपीजी) को प्रतिवेदन दुवै प्रधानमन्त्रीले स्वीकृत गरी त्यसलाई आधार बनाएर समस्या समाधान खोजियोस् ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया