३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
काठमाडौं । नेपालको भूमि अवैधानिकरुपमा प्रयोग गरेर व्यापार गर्ने भन्दै चीन र भारतले हालै गरेको सहमतिप्रति नेपालका ९ कम्युनिष्ट पार्टीहरुले कडा आपत्ति जनाएका छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा, नेकपा मसाल, नेकपा (बहुमत), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र अखिल नेपाल कम्युनष्टि पार्टीले संयुक्त विज्ञप्ति जारी गरि चीन र भारतको सो कदमप्रति आपत्ति जनाएक हुन् ।
विज्ञप्तिमा ऐतिहासिक कालदेखि नै नेपालको नक्सा, आधिकारीक कागजात तथा अकाट्य प्रमाणहरुले लिम्पियाधुरादेखि पूर्वको भूमि नेपालकै भएको पुष्टि भएको कुरालाई बेवास्ता गर्दै नेपालको लिपुलेक पासहुँदै चीन र भारतले सीमापार व्यापार गर्ने सहमति गर्नु निन्दनीय भएको जिकिर गरिएको छ ।
विज्ञप्तिमा नेपालको सार्वभौम भौगोलिक अखण्डतामाथि हस्तक्षेप हुनेगरी नेपालको भूभागमा २ देशले व्यापारी नाका बनाउने सहमतिको तत्काल खारेजीको पहल गर्न नेपाल सरकारसित माग गरिएएको छ ।

प्रतिक्रिया