
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । रूसका विदेश मन्त्री सेर्गेई लावरोभले राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न तयार रहेको बताएका छन् । यद्यपि उनले जेलेन्स्कीको राष्ट्रपति पदको वैधतामाथि भने प्रश्न उठाएका छन् ।
लावरोभले अमेरिकी च्यानल एनबीसीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘वार्ताको अर्थ त्यतिबेला मात्र हुन्छ जब हामीलाई कागजातमा हस्ताक्षर गर्ने व्यक्ति वैध छ भन्ने स्पष्ट हुन्छ ।’
उनले थपे, ‘युक्रेनको संविधानका अनुसार जेलेन्स्की अब राष्ट्रपति होइनन् । उनी डि–फ्याक्टो प्रमुख त हुन्, तर सम्झौतामा हस्ताक्षर गर्ने को हो भन्ने गम्भीर प्रश्न छ ।’
रूसले लामो समयदेखि जेलेन्स्कीको वैधतामाथि प्रश्न उठाउँदै आएको छ । उनको कार्यकाल मे महिनामा सकिएको हो, तर किभको भनाइमा मार्शल ल लागू भएकाले उनका अधिकार बढेको छ । र, उनी अझै पनि राष्ट्रपति नै हुन् । निर्वाचित राष्ट्रपति जेलेन्स्कीको पदावधि सकिएकोले त्यस्तो व्यक्तिसित युद्ध अन्त्य गर्ने वार्ताको वैधानिकता नहुने रुसको भर्ना रहेको छ ।
यसअघि वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीसँगको भेटमा युक्रेनमा नयाँ चुनाव बारे प्रश्न उठाएका थिए । जवाफमा जेलेन्स्कीले युद्ध जारी रहँदा चुनाव गर्न सम्भव नभएको प्रतिक्रिया दिएका थिए ।
जेलेन्स्कीले आइतबार पुटिनसँगको प्रत्यक्ष भेटवार्ता नै युद्ध रोक्ने सबैभन्दा प्रभावकारी उपाय रहेको बताएका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया