
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको ठूलो सभाहलमा पुस १७ गते (बुधबार) प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो । साथै उक्त सम्मेलनले रणदीप सेक्रेटरी रहनेगरी ५१ सदस्यीय जिल्ला समितिसमेत निर्वाचित गरेको छ ।
जसअनुसार सेक्रेटरीमा रणदीप, सदस्यहरु क्रमशः कृष्ण बराल, लोकराज पाण्डे, विकल्प खत्री, हरिदत्त पौडेल, बलराम राउत, मित्र केसी, अग्नि सापकोटा, तेजेन्द्र सापकोटा, जितु वि.क., ओम लामिछाने, दिनेश घिमिरे, नारायण खनाल, समिर थापा, लक्ष्मी नारायण जोशी, ललिता कुमाल, त्रिभुवन चौधरी, पानमाया, माया चन्द, गोपी वि.क., राजु खड्का, नारायण श्रेष्ठ, रामप्यारी श्रेष्ठ, विश्व तामाङ, धर्म श्रेष्ठ, राम सेढाई, गणेश श्रेष्ठ, गतिशील, प्रकाश चौलागाई, फेशन चौधरी, पशुपति लोपचन, सञ्जु चेपाङ, सविन चेपाङ, प्रेम हिमाली, गोपाल भट्ट, अमर गोपाली, मिङ्मा शेर्पा, विमला भुजेल, सन्देश श्रेष्ठ, गणेश सुवेदी, माया मगर, विश्णु लामिछाने, सरोज ओझा, पुर्ण रखाल, ज्योती अधिकारी, किरण गौतम, बुद्ध प्रजा, अमृत परियार, विमला भण्डारी, अमृत, मनमाया वि.क. रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ९ औँ महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला सेक्रेटरी रणदीपको अध्यक्षता रहेको जिल्ला सम्मेलनमा प्रमुख अतिथि ९ औँ महाधिवेशन आयोजक समिति सदस्य तथा ३ नं. प्रदेश व्युरो इन्चार्ज शादूल, अतिथिहरु महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला इन्चार्ज विजय, महाधिवेशन आयोजक समिति सदस्य तथा प्रचारप्रसार समिति सदस्य आशिष, महाधिवेशन आयोजक समिति सदस्य अटल रहेका थिए । त्यसैगरी अतिथिहरुमा सल्लाहकार धावालामा, बदाम रावत, भरतपुर महानगर इन्चार्ज जिवन, राम, अमर, लोकराज पाण्डे, अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य विमला, गणेश, पूर्ण रपाल, अग्नि, हरिदत्त, रक्तिम, तामाङ मोर्चाबाट गतिशील, मजदुर संगठनबाट ओम, जिल्ला सल्लाहकार सन्तोष नेपाली, मुवारक हुसेन रहेका थिए ।
उक्त सम्मेलनलाई स्वागत मन्तव्य भरतपुर महानगर इन्चार्ज जिवन र शुभकामना मन्तव्य सल्लाहकार धावा लामाले गरेका थिए भने कार्यक्रम सञ्चालन विकल्पले गरेका थिए ।
प्रतिक्रिया