
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर राख्न अनिवार्य गर्न लागेको विरुद्धमा नेकपा (बहुमत)ले आज भाद्र १३ गते काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेको छ ।
प्रदर्शन दिउसो १ बजेदेखि नयाँ बानेश्वरको मीनभवनस्थित यातायत व्यवस्था विभागको कार्यालय अगाडी हुनेछ । सो विरोध प्रदर्शनमा सहभागी हुन नेकपा (बहुमत)ले सबैमा आह्वान गरेको छ ।
विरोध प्रदर्शनका लागि ‘कमिसनको खेलमा गरिएको इम्बोस्ड नम्बर प्लेट ठेक्का अबिलम्ब खारेज गर ! इम्बोस्ड नम्बर प्लेट प्रकरणमा भएको जनघात र राष्ट्रघातका विरुद्ध आयोजित विरोध प्रदर्शनमा सहभागी बनौं ।’ भन्ने नारा दिइएको छ ।
सरकारले सवारी साधनमा इम्बाेस्ड नम्बर अनिवार्य राख्नु पर्ने र अंग्रेजी भाषामै लेख्नु पर्ने निर्देशन गरेपिछ यसकाे चाैतर्फी विराेध भइरहेकाे बेला नेकपा बहुमतले पनि यसकाे विराेधमा प्रदर्शन गर्न लागेकाे हाे ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
४वैचारिक संघर्षबारे
५ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
प्रतिक्रिया