
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौं । नेकपा (बहुमत)ले सवारी साधनमा सरकारले जडान गर्न अनिवार्य गर्न आदेश दिएको र इम्बोस्ड नम्बर बारेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले आज एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बरको ठेक्का प्रकृया तत्काल खारेज गर्न माग गरेका छन् । विज्ञप्तिमा बास्तोलाले यो ठेक्कामा अर्बौं भ्रष्टाचारको खेल रहेकोले यसलाई तत्काल खारेज गर्नुपर्ने दाबी गरेका छन् ।
विज्ञप्तिमा आगामी असोज १ गतेबाट अनिवार्य लागु गर्न आमनिर्देशन जारी गरिएकोले यसको विरोध गर्न सबैलाई अपील पनि गरिएको छ ।
इम्बोस्ड नम्बर जडानको ठेक्का कालोसूचीमा परेको कम्पनीलाई दिन लागेको भन्दै बास्तोलाले यसको अन्तर्यमा जनतालाई शोषण र लुटपाट गरी मिलेमतोमा चरम भ्रष्टाचार गर्ने नियत राखेको प्रस्टै देखिएको बताएका छन् ।
‘प्रारम्भदेखि नै विवादित यो ठेक्का प्रक्रिया र यसमा संलग्न अमेरिकी डेकाटुर कम्पनीसँग जोइन्टभेन्चर गरेको बङ्गलादेशी कम्पनी टाइगर आइटी विश्वबैंकको कालोसूचिमा रहनु, विभागीय मन्त्री, महानिर्देशकहरु र कर्मचारीहरुसमेतको मिलेमतोमा १ अर्ब बढी सस्तो ठेक्का प्रक्रियामा संलग्न पिंगाओ जेकेजी कन्सोर्टियम कम्पनीलाई सुनियोजित रुपमा अयोग्य घोषणा गरेर चलखेल गरिनुले यो प्रकरणमा अर्बौंको भ्रष्टाचार भएको सहज अनुमान गर्न सकिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
बास्तोलाले अख्तियारमा यसका बारेमा मुद्दासमेत दायर हुँदा पनि हालसम्म मौनता साँधिनु अनौठो कुरा भएको बताएका छन् ।
‘अर्बौ भ्रष्टाचार गर्ने उद्देश्यकासाथ अघि बढाइएको यो योजना भारत लगायतका देशहरुको तुलनामा दोब्बर, तेब्बर महंगो भएको र यसमा प्रयोग गर्ने भनिएको भाषाका बारेमा समेत आमबिरोध भइरहेको यो स्थितिमा सो ठेक्का प्रक्रिया अविलम्ब खारेज गर्न र घटनाका बारे यथाशीघ्र छानबिन गरी संलग्न भ्रष्टहरुलाई कडा कारबाही गर्न सरकार समक्ष हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ बास्तोलाको विज्ञप्तिमा भनिएको छ ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया