
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । चीनले आर्थिक विकासमा फड्को मारेसँगै उसले आफ्ना छिमेकी देशहरुलाई पनि यो बाटोमा मिलेर काम गरौं र सहकार्य गरौं भन्दै आएको छ तर पश्चिमा पुँजीपतिहरुको चंगुलमा परेर चीनलाई कम्युनिष्ट देश र निरंकुश तथा एकदलीय शासन भन्दै र सहकार्य गर्न नाक खुम्च्याउँदै आएकाहरुका लागि चीनले नमजाको झड्का दिएको छ ।
विश्वको ठूलो अर्थतन्त्र, विश्वव्यवस्थाको विकल्पको नेतृत्व गर्दै गरेको, विज्ञान प्रविधिमा फड्को मारेको र सैन्यहिसावले पनि दोस्रो ठूलो सैन्यक्षमता भएको हुनाले आज चीनलाई देखेर नाक खुम्च्याउनेहरु दंग परेका छन् ।
चीन हिजोको माओको बेलाको जनवादी नीतिसहितको चीन आज होइन, यो पुँजीवादी भइसकेको छ तर आजको चीनमा हिजोको जनवादी गणतन्त्रको समयको चीनको अवशेष भने पक्कै रहेको छ । त्यसैले आजको चीन हिङ नै नभएपनि हिङ बाँधेको टालो भने पक्कै हो ।
त्यसैले पश्चिमा देशहरु चीनलाई दुश्मन ठान्दछन् र हेप्छन् अनि एक्ल्याउन निकै कोशिस गर्छन् । तर आजको चीन कसैसित हेपिने र च्यापिने अवस्थामा छैन । त्यसैले आजको सी जिनफिङ नेतृत्वको चीनले विश्व समुदायलाई नजिक ल्याउन र विश्वको नेतृत्व गर्न विभिन्न आर्थिक लगायतका कार्यक्रमहरु अघि सार्ने गरेको छ ।
यसैबीच चीनकै पहलमा गठन भएको शांघाई सहयोग संगठन (एससिओ)को सम्मेलन चीनमा चलिरहेको छ र त्यस मंचबाट चीनले केही नयाँ कार्यक्रमको घोषणा गर्नेछ । सो सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूलाई उज्ज्वल भविष्यका लागि ठोस कदम चाल्न आह्वान गरेका छन् ।
संगठनको आयोजनमा चीनको बन्दरगाह सहर थियानजिनमा हालसम्मकै ठूलो शिखर सम्मेलनलाई सम्बोधन गर्दै सीले यस्तो आव्हान गरेका ग्लोबल टाइम्सले लेखेको छ ।
उनले चुनौती र परिवर्तनले भरिएको विश्वमा सदस्य राष्ट्रहरूलाई ‘शाङ्घाई भावना’लाई अघि बढाउन पनि आग्रह गरे ।
साथै उनले संगठनको सम्भावनाहरूलाई अझ प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए । जुन २००१ मा शाङ्घाईमा स्थापना गरिएको शाङ्घाई सहयोग संगठनमा पहिला ६ संस्थापक सदस्य थिए ।
अहिले यो संगठन एसिया, युरोप र अफ्रिकासम्म फैलिएको २६ राष्ट्रहरूको परिवारमा विस्तार भएको ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ । संगठनमा १० सदस्य राष्ट्र, २ पर्यवेक्षक राष्ट्र र १४ संवाद साझेदारहरू छन् ।
संगठनको सहकार्य ५० भन्दा बढी क्षेत्रहरूमा फैलिएको र यसका सदस्य राष्ट्रहरूको संयुक्त आर्थिक उत्पादन लगभग ३० ट्रिलियन अमेरिकी डलर बराबर रहेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया