
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
कास्की । कास्कीमा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता—कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (बहुमत) मा प्रवेश गरेका छन् । बहुमत कास्कीले आयोजना गरेको विशेष पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टीमा स्वागत गरिएको छ ।
पार्टी प्रवेश तथा स्वागत कार्यक्रमको सञ्चालन सबिनले गरेका थिए भने अध्यक्षता एल.बि सुजनले गरेका थिए । कार्यक्रममा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रमुख अतिथि रहेका थिए ।
सो अवसरमा ४ नं. ब्यूरो इञ्चार्ज गुणराज लोहनी, पोलिटब्यूरो सदस्य तिलक पुन, कम्युनिष्ट युवा संगठनका अध्यक्ष हरिश भट्ट, पार्टी केन्द्रीय सदस्य नरेन्द्र चे लगायतका नेताहरू पनि उपस्थित थिए ।
कार्यक्रममार्फत् मात्रृका अधिकारी, रेशमराज पन्थी, बिमला तिवारी, जमुना लम्साल, छवि सुवेदी, सुरेशचन्द्र धिमिरे, दुर्गा आचार्य, देवराज ढकाल, मनोज गुरुङ, राजु सुनार, मिनादेवी नेपाली खत्री, सीता नेपाली, कमला नेपाली, राजकुमार तामाङ, टङ्कप्रसाद गौतम, कृष्णबहादुर सुनार, चिरञ्जीवि अधिकारी र सुवास अधिकारी लगायतका बहुमतमा प्रवेश गरेका हुन् ।
सो अवसरमा बहुमतका महासचिव कञ्चनसहितका नेताहरूले आफ्नो पार्टीमा प्रवेश गरेका सबै कार्यकर्तालाई स्वागत गरेका थिए ।
सो अवसरमा मन्तव्य राख्दै महासचिव कञ्चनले वैज्ञानिक समाजवादको लक्ष्य हासिल गर्न दृढ संकल्पसहित संघर्षमा होमिनुपर्ने जोड दिएका थिए ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया