
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेकपा (बहुमत)ले जेनजी पुस्ताले गरेको प्रदर्शनमा केपी ओली सरकारले गरेको दमनमा परि दर्जन बढीको मृत्यु र सयौंको संख्यामा घाइते भएको घटनाप्रति आपत्ति जनाएको छ ।
सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले आज एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचार र बेथितिका बिरुद्ध जनआवाज बन्द गर्न सामाजिक सञ्जाल बन्द गरेको भन्दै ओली सरकारले आन्दोलनकारी युवामाथि गरेको अमानवीय दमनको आपत्ति जनाएका छन् ।
आफ्नो पार्टीले युवाहरुबाट अभिव्यक्त भ्रष्टाचार र कुशासन बिरुद्धको आवाजलाई सम्मान गरेको भन्दै बास्तोलाले दलाल पुँजीवादी सरकारको बिरोध गर्दा हत्या गरिएका नागरिकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेका छन् । विज्ञप्तिमा गिरफ्तार भएका सबैलाई तुरुन्त रिहाइको माग पनि गरिएको छ ।
विज्ञप्तिमा बास्तोलाले भनेका छन्,‘दलाल पुँजीवादी सत्ताको चरित्र नै भ्रष्टाचारमुखी हुने भएकोले हाम्रो पार्टी युवा पुस्तालाई भ्रष्टाचार र बेतिथिका बिरुद्ध मात्र नभएर सबैकालागि शिक्षा र स्वास्थ्यको निशुल्क उपलब्धता, रोजगारीको अवसर सिर्जना गर्न राष्ट्रिय उद्योगहरुको स्थापना, कृषिमा आधुनिकीकरण, जन्मसिद्ध जमिनमा अधिकार हुने वैज्ञानिक भूउपयोग नीति, हरेक नागरिकको सामाजिक सुरक्षा प्राप्त हुने आन्दोलनमा केन्द्रित गर्न आह्वान गर्दछ ।’
विज्ञप्तिमा उनले दलाल पुँजीवादी सत्ताबाट पछिल्लो पुस्ताका माग सम्बोधन हुन असम्भव भएको भन्दै वास्तविक परिवर्तनकालागि तत्काल दलाल पुँजीवादी सत्ताको अन्त्य गरी स्वाधीन संयुक्त सरकार गठनतर्पm अघि बढ्न माग गरेका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया