
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान जटिल परिस्थितिबाट निस्कन संवैधानिक बाटो नै प्रमुख उपाय भएको बताएका छन् । उनले लोकतान्त्रिक प्रणालीको संरक्षण र शान्ति–सुरक्षा कायम राख्न सबै सरोकारवालाहरूलाई सहयोग र सहकार्य गर्न आह्वान गरेका छन् । राष्ट्रपतिले बिहिबार जारी गरेको सन्देशमा अहिले देश कठिन मोडमा रहेको र यस अवस्थाबाट छिटो समाधान निकाल्न संवैधानिक दायराभित्र रहेर मात्र सम्भव हुने स्पष्ट गरेका छन् । “लोकतान्त्रिक मूल्य–मान्यता र संस्थाहरूलाई बलियो बनाउन निरन्तर प्रयास भइरहेको छ ।
नागरिकको मागलाई सम्बोधन गर्ने दिशा तर्फ सरकारले छिटो कदम चाल्न जरुरी छ,” वक्तव्यमा उल्लेख छ । राष्ट्रपति पौडेलले विगतका संघर्ष र आन्दोलनका आधारमा स्थापित लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु सबैको दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय सहमति र साझा प्रयासमार्फत मात्र शान्ति र स्थिरता कायम गर्न सकिने धारणा व्यक्त गरेका छन् । उनले मुलुकमा देखिएका समस्या समाधानका लागि राजनीतिक नेतृत्व, राज्यका अंगहरू तथा सम्पूर्ण नागरिक समाज एकजुट हुनुपर्नेमा जोड दिएका छन् । “संविधानले दिएको अधिकार र जिम्मेवारीलाई कार्यान्वयन गरेरै मुलुकलाई शान्ति, स्थिरता र सुशासनको दिशातर्फ डार्याउन सकिन्छ,” राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।
१हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
२जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया