
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेपालको संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी गणतन्त्र स्थापना गर्न चाहने १० वटा कम्युनिष्ट पार्टीहरुले भर्खरै मात्र जेनजीको नाममा गरिएको हिंसात्मक आन्दोलनमा जेनजीको नेतृत्व पश्चगामीहरुको षड्यन्त्रमा परेकोले देशले अनाहकमा क्षति व्यहोर्न परेको निष्कर्ष निकालेको छ ।
आज एक संयुक्त विज्ञप्तिमार्फत् ती पार्टीहरुले दलाल संसदीय व्यवस्थाले लादेका भ्रष्टाचार, बेथिति लगायतका समस्याहरु समाधान गर्न एउटा ठूलो आन्दोलनको आवश्यकता परिसकेको र त्यसको पूर्ती आजका युवा पुस्ताले गर्नु स्वभाविकै भएपनि जेनजी आन्दोलनका नाममा प्रतिगामी तत्वहरुले घुसपैठ गरी फाइदा लिएकोले आज देशको अर्बौंको धनमाल नष्ट हुनु नमजाको विषय बनेको ती पार्टीहरुको विज्ञप्तिको आशय छ ।
जेनजी आदोलनका नाममा दर्जनौं निर्दोष बालबालिका मारिनु र अर्बौंको सम्पति नष्ट गर्ने कार्यले देशलाई प्रतिगमनतिर धकेलेको भन्दै विज्ञप्तिमा यो क्षतिले लामो समयदेखि जनताले संघर्ष गरी प्राप्त गरेको लोकतान्त्रिक अधिकार बिरुद्ध प्रतिक्रान्ति भएको जनाइएको छ ।
साथै विज्ञप्तिको अन्त्यमा जनयुद्ध र २०६२/६३ को जनाअन्दोलनबाट प्राप्त भएका गणतन्त्र लगायतका सिमित अधिकार सहितको नागरिक सर्वोच्चता अपहरण भएको वर्तमान राजनीतिक परिस्थितिको अन्त्य गर्न राजनीतिमा उदियमान नयाँ पुस्ताको नेतृत्व निरन्तर आइरहने विधि र जनताका जनवादी अधिकारहरु सुनिश्चित गर्ने नीति स्थापित गर्दै वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न स्वाधीन अन्तरिम संयुक्त सरकार निर्माण गर्नका लागि देशभक्त, जनवादी, क्रान्तिकारी शक्तिहरुमा अपील गरिएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया