
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडौं । चीनले अमेरिकालाई जापानमा तैनाथ गरेको उसको मिड रेन्जको टाइफुन मिसाइल प्रणाली हटाउन चेतावनी गरेको छ । चीनले यो तैनाथीले यस क्षेत्रको रणनीतिक सुरक्षामा गम्भीर खतरा पुर्याउने बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनको गम्भीर आपत्तिलाई बेवास्ता गर्दै अमेरिका र जापानले संयुक्त सैन्य अभ्यासको नाममा टाइफुन मिसाइल प्रणालीको तैनाथी जारी राखेको आरोप लगाए ।
यो जमिनबाट प्रक्षेपण हुने हतियारले दुई हजार किलोमिटरसम्म मार हान्न सक्ने टम हक मिसाइलहरू प्रहार गर्न सक्छ । यसको अर्थ यसले दक्षिण चीन सागर, ताइवान स्ट्रेट र चीनका दक्षिणी भागहरूलाई पनि निसाना बनाउन सक्छ ।
लिन जियानले भने, “एसियाली देशहरूमा टाइफुन मिसाइल प्रणालीको अमेरिकी तैनाथीले अन्य देशहरूका लागि खतरा बढाउँछ । यसले यस क्षेत्रमा हतियारको दौड र सैन्य टकरावको खतरा बढाउँछ र रणनीतिक सुरक्षामा गम्भीर असर पार्छ ।”
उनले अमेरिका र जापानले अन्य देशहरूको सुरक्षा चिन्ताको सम्मान गर्नुपर्ने र क्षेत्रीय शान्ति र स्थिरताका लागि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
विभिन्न मिडिया रिपोर्टहरूका अनुसार, जापानमा यो मिसाइल प्रणाली विशेषगरी संयुक्त सैन्य अभ्यास ‘रेजोलुट ड्रयागन’ का लागि तैनाथ गरिएको हो, जुन १६ देखि २५ सेप्टेम्बरसम्म चलिरहेको छ ।
यो अभ्यासमा १९ हजारभन्दा बढी अमेरिकी र जापानी सैनिकहरूले भाग लिइरहेका छन् । ताइवान, सेनकाकु टापु र पूर्वी चीन सागरमा तनावको बीचमा यो अभ्यास अमेरिका–जापान गठबन्धनको शक्ति प्रदर्शन गर्नका लागि गरिएको हो ।
हालै चीनको नयाँ विमानवाहक जहाज फुजियन जापाननजिकै देखिएपछि जापानको सुरक्षा चिन्ता बढेको छ ।
जापानले चीन, उत्तर कोरिया र रूसको मिसाइल धम्कीहरूको सामना गर्नका लागि मिड–टु–लङ रेन्ज मिसाइलहरूमा ध्यानकेन्द्रित गरेर आफ्नो शक्ति बढाउँदै छ । टाइफुनले फर्स्ट आइल्यान्ड चेन (जापान–ताइवान–फिलिपिन्सको रक्षा रेखा)लाई बलियो बनाउँछ ।
अमेरिकाले यो मिसाइल दक्षिण चीन सागरमा फिलिपिन्सनजिक तैनाथ गरेको थियो । त्यतिबेला पनि चीनले यसलाई लिएर आपत्ति जनाएको थियो ।
अमेरिकाले पहिलोपटक अप्रिल २०२४ मा टाइफुन प्रणाली फिलिपिन्स पठाएको थियो । यो संयुक्त सैन्य अभ्यासका लागि आएको थियो र यो नै यसको पहिलो विदेशी तैनाथी थियो । फिलिपिन्सले टाइफुन प्रणाली स्थायी रूपमा लिन रुचि देखाएको छ ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया