
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
३नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
६अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
७राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
८माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
९आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
१०फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
११दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
१२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
१नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
६आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
७माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
१०सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
काठमाडौं/एजेन्सी। भारतीय कम्युनिस्ट पार्टी (माओवादी) अन्तर्गतको उत्तर समन्वय समितिले पार्टीभित्र देखिएको वैचारिक विवादबारे वक्तव्य जारी गर्दै विश्वविजय, सीमा आजाद तथा उनीहरूसँग आबद्ध व्यक्तिहरूमाथि दक्षिणपन्थी अवसरवाद, विघटनवाद र संशोधनवादलाई प्रवर्द्धन गरेको आरोप लगाएको छ।
जुन २६, २०२६ मा जारी वक्तव्यमा पार्टीले हाल संगठन, आन्दोलन तथा आमजनताले विभिन्न चुनौतीको सामना गरिरहेको स्वीकार गरेको छ। तर, पार्टीको विचारधारा, राजनीतिक लाइन र संगठनात्मक सिद्धान्तमा कुनै संकट नरहेको दाबी गरिएको छ।
वक्तव्यमा केही व्यक्तिहरूले पार्टीको राजनीतिक लाइन र विचारधारामाथि प्रश्न उठाउँदै भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाइएको छ। यस्ता गतिविधिले पार्टीको एकता र क्रान्तिकारी आन्दोलनलाई कमजोर बनाउने उद्देश्य राखेको दाबी पनि गरिएको छ।
उत्तर समन्वय समितिले अगस्ट २०२४ मा पोलिटब्युरोले पारित गरेको केन्द्रीय कार्यभार कार्यान्वयनमा दृढतापूर्वक अघि बढ्न पार्टीका सदस्यहरूलाई आह्वान गरेको छ।
वक्तव्यमा अध्यक्ष माओको भनाइ उद्धृत गर्दै संशोधनवादविरुद्ध मार्क्सवादी–लेनिनवादीहरूले संघर्ष जारी राख्ने उल्लेख गरिएको छ।
Expose The Right Opportunist Liquidationist Line Of Renegade Vishwavijay, Seema Azad And Their Likes!!
Smash Opportunism-Liquidationism-Revisionsim From The Revolutionary Camp!!
Move Ahead To Implement The Central Task As Decided In Aug 2024 PB Resolution!!
It is true that the party is in crisis, our movement is in crisis, people at large are in crisis but it is false that our ideology is in crisis, our political line is in crisis and the party’s organizational principle is in crisis. We have no crisis in our political line, neither in our party organizational principles nor in our ideology. Our ideology and political line is thoroughly consistent. But some opportunists are turning up heaven and earth to prove that there is crisis within the political line and ideology. They are thoroughly consistent on pushing their line whenever and wherever they are. It is no surprise that just after the Venugopal episode the right opportunists started their dramatic performance. They knew the truth which Comrade Mao said, that “wherever there is a revisionist there one can find a Marxist-Leninist fighting against it.”
North Coordination Committee
Communist Party of India (Maoist)
June 26, 2026
Source : https://maoistroad.blogspot.com/2026/06/statement-by-cpimaoist-north.html


१नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
२फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
प्रतिक्रिया