३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
२नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
७आत्मदाह गराउन बन्द गर
काठमाडौं । गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । यसअघि उनले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई नियुक्त गरेकी थिइन् ।
आज (सोमबार) थप चार मन्त्रीले शपथग्रहण गरेका छन् । यसैबीच प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षासहित ९ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि नियुक्त दुई जना मन्त्रीहरु रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती गरेकी छन् ।
अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरिएको छ । अब अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन् । कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ ।
मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।
कसलाई कुन मन्त्रालय ?
सुशीला कार्की
–प्रधानमन्त्री
–परराष्ट्र मन्त्रालय
–रक्षा मन्त्रालय
–खानेपानी मन्त्रालय
–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
–युवा तथा खेलकुद मन्त्रालय
–वन तथा वातावरण मन्त्रालय
–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।
रामेश्वर खनाल :
–अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
कुलमान घिसिङ :
–ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
–भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय
–शहरी विकास मन्त्रालय
ओमप्रकाश अर्याल
– गृह मन्त्रालय
अनिलकुमार सिन्हा
–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
–कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
महावीर पुन
–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
जगदीश खरेल
–सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय
मदन परियार
–कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रतिक्रिया