
१नेकपा (बहुमत) कञ्चनपुरद्धारा भिमदत्त पन्तको शालिकमा माला लगाएर जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
२लडाई जारी रहँदा कम्बोडियाले थाइल्यान्डसँगको सीमा नाका बन्द गरेको घोषणा
३नेकपा (बहुमत) बर्दियाद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
४कम्युनिस्ट युवा संगठन नेपालको संघर्ष पश्चात अख्तियारद्धारा आरोप पत्र दायर , उपाध्यक्ष नाथ को पद गुम्यो
५नेकपा(बहुमत)चितवनको आयोजनामा “जनसंविधान र स्वाधीन संयुक्त सरकारको आवश्यकता”बारे अन्तरक्रिया सम्पन्न
६नेकपा (बहुमत) रौतहटको बैठक सम्पन्न, पार्टी अभियानलाई तीव्र पार्ने निर्णय
७नेकपा (बहुमत) १ नं. ब्युरोले कटारीबाट “जनसंविधानका लागि जनसंघर्ष अभियान” शुरु गर्यो
८दाङमा नेकपा (बहुमत)को राजनैतिक प्रशिक्षण सम्पन्न, चुनाव बहिष्कार गर्ने घोषणा
९जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत रूपन्देहीमा नेकपा (बहुमत)५ नं. ब्यूरोको राजनीतिक प्रशिक्षण
१०अछामका ११ वर्षीय बालक किड्नी निकालिएको अवस्थामा फेला, प्रगतिशील नेपाली जनसमाज समितिद्धारा छानविनको माग
११नेकपा(बहुमत) भारत उपब्युरोको बैठक सम्पन्न : संगठनात्मक कामलाई प्राथमिक्ता दिने
१२नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
६संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
७नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
८नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
११बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
१२शान्ति सम्झौता असफल भएको दाबी गर्दै दाङमा नेकपा (बहुमत) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कोणसभा सम्पन्न
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार न्यूयोर्कमा अरब देशका नेतासँग गाजाको अवस्थाबारे छलफल गर्ने भएका छन् । यो छलफल इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ट्रम्पसँगको भेटभन्दा अगाडि हुन लागेको हो । ट्रम्प र नेतान्याहूबीच सेप्टेम्बर २९ मा भेट हुने तय भएको छ । न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको बैठकका बीच ट्रम्पले अरब नेताहरूसँग भेटवार्ता गर्न लागेका हुन् ।
यसमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका नेता सहभागी हुनेछन् । ट्रम्प इजरेली नेतेन्याहुँका समर्थक हुन् । जसले गाजामा निर्दोष मुस्लिमहरुको हत्या गरिरहेका छन् ।
बैठक बाहेक डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभालाई पनि सम्बोधन गर्नेछन् । महासभाको यसअघिको बैठकमा अमेरिकाले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने प्रस्तावको विपक्षमा मतदान गरेर इजरेललाई मान्छे मार्ने अनुमति दिएको छ । अझ अमेरिकाले भिटो प्रयोग गरेर इजरेलको पक्षपोषण गर्दै आएको छ ।
इजरेल अमेरिकाले बनाइदिएको देश हो । जहाँबाट उसले सिंगो अरब जगतलाई नियन्त्रण गरिरहेको छ । नेतेन्याहुँ अमेरिकाको हवल्दारको रुपमा काम गर्ने जियोनस्टि शासक हुन् ।
यसैबीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सोमबार संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई एक राष्ट्रको रूपमा मान्यता दिएका थिएपछि उनको लोकप्रियता चुलिएको छ ।
यसअघि आइतबार बेलायत, अष्ट्रेलिया, पोर्चुगल र क्यानडाले पनि प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएका थिए । आजको विश्व राजनीति यही मुद्धामा अड्किएको छ । रुसले पनि गाजाको पक्षमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२हामी दीर्घकालीन जनयुद्धको बाटो जारी राख्नेछौँ : भाकपा(माओवादी)
३आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
४नेकपा (बहुमत)ले भोली पत्रकार सम्मेलन गर्दै
५नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रतिक्रिया