
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान र सडक दुर्घटनाबाट जनजीवन अस्तव्यस्त बनेको प्रति नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले गहिरो दुःख व्यक्त गर्दै तत्काल राहत, उद्धार र सहयोगका लागि सरकार र सिंगो पार्टी पंक्ति दुवैलाई आह्वान गरेको छ ।
पार्टीका केन्द्रीय कार्यालय सचिव अविरलद्वारा शनिबार जारी प्रेस वक्तव्यमा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार अझै केही दिन वर्षा जारी रहने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ । वक्तव्यमा भनिएको छ, “देशभर बाढी–पहिरो, डुबान र सडक अवरोधका कारण सर्वसाधारणको जनजीवन संकटमा परेको छ। धेरै ठाउँमा जनधनको क्षति भएको छ र हजारौँ जनता विस्थापित भएका छन् ।”
पार्टीले विपद्बाट प्रभावित जनतालाई तत्काल सहयोग पुर्याउन, उद्धार कार्यमा सहभागी हुन र राहत संकलन अभियान सञ्चालन गर्न आफ्ना सम्पूर्ण संगठन, मोर्चा र भ्रातृ संघ–संस्थालाई निर्देशन दिएको छ । वक्तव्यमा भनिएको छ, “संकटका बेला जनताको साथमा उभिनु नै पार्टीको जिम्मेवारी हो । सबै पंक्तिहरूले प्रभावित जनतालाई सहयोग पुर्याउन अग्रसर हुनुपर्छ ।”
नेकपा (बहुमत) ले अविरल वर्षा र विपत्का कारण प्रभावित जनताको राहत, पुनःस्थापना र क्षतिपूर्ति सुनिश्चित गर्न राज्य संयन्त्रलाई सक्रिय र जिम्मेवार बन्न समेत माग गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया