
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा संगठनहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै नोकरशाही दलाल पूँजीवादी व्यवस्थाको अन्त्य र स्वाधिन संयुक्त सरकार निर्माणको आह्वान गरेका छन् । असोज १२ गते रिपोर्टसकलब भृकुटीमण्डपमा आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा पार्टीहरुले देशमा फैलिएको भ्रष्टाचार, महंगी, बेरोजगारी, शिक्षामा नीजिकरण र उद्योग बन्दजस्ता समस्याको कारण वर्तमान दलाल सत्तालाई ठहर गरेको छ ।
संयुक्त वक्तव्यमा जेन–जी आन्दोलनलाई जनअसन्तोषको ऐतिहासिक विस्फोट भनिँदै त्यसको मागलाई वेवास्ता गरेर प्रतिक्रियावादी सरकार गठन गरिएको आरोप लगाइएको छ । पार्टीहरूले साम्राज्यवादी सम्झौताहरू (एमसीसी, एसपीपी आदि) खारेज गर्न, संसदीय व्यवस्था अन्त्य गरी जनसंविधान निर्माण गर्न, जनहत्या र भ्रष्टाचारका जिम्मेवारलाई कारबाही गर्न माग गरेका छन् ।
अन्ने मागहरुमा राष्ट्रिय स्वाधिनताको रक्षा र साम्राज्यवाद–विस्तारवादको प्रतिरोध, जेन–जी आन्दोलनका अग्रगामी राजनीतिक मुद्दा सम्बोधन, संसदीय व्यवस्था खारेज गरी जनसंविधान निर्माणको प्रक्रिया सुरु, जनहत्याका जिम्मेवारहरूमाथि कारवाही, भ्रष्टाचारीको सम्पत्ति जफत गरी राष्ट्रियकरण, शिक्षा र स्वास्थ्यमा नीजिकरण अन्त्य गरी निशुल्क व्यवस्था, राजबन्दी तथा मिटरव्याज पीडितहरूको रिहाइ, किसान, मजदुर, सुकुम्बासी र घरबारविहीनका समस्या समाधान, राष्ट्रिय उद्योग सञ्चालनको नीति लागू र स्वाधीन संयुक्त सरकार निर्माण रहेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी), समाजवादी कम्युनिष्ट पार्टी नेपाल, ग्रेटर नेपाल कम्युनिष्ट पार्टी, श्रमिक जनता पार्टी नेपाल, रेडफोर्स नेपाल पार्टी लगायतका पार्टी र संगठनहरुको सहभागिता थियो ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया